परराष्ट्रमन्त्रीसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाबीच शिष्टाचार भेटवार्ता भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाबीच शिष्टाचार भेटवार्ता भएको छ।
कमजोर हुँदै नेपाल नजिकको भारतीय भूभागसम्म आइपुग्ने अनुमान गरिएकाले आगामी शनिबारसम्म मौसम प्रतिकूल रहन सक्ने पूर्वानुमान गरिएको छ।
प्रदेशअनुसार तोकिएका जिल्ला प्रशासन कार्यालयबाट देशका जुनसुकै जिल्लाका नागरिकलाई सेवा उपलब्ध गराउने तयारी गरिएको हो ।
'यहाँबाट माया र सहयोग पनि पाइरहेकी छु। त्यस कारण पनि म यसमा अघि बढ्न सक्छु कि भन्ने लागेर सहभागी भएकी हुँ।'
बैठकले प्रभावित क्षेत्रका प्रत्येक वडामा भएको मानवीय क्षति, बेपत्ता भएका व्यक्तिको सङ्ख्या, कृषि लगायत विभिन्न क्षेत्रमा पुगेको क्षति तथा राहत वितरणको अवस्थासम्बन्धी प्रमाणित तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिएको हो।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले विजय हासिल गर्ने दाबी गरेका छन्।
नदीको किनारबाट कुकुरका लागि खानेकुरा फाल्ने प्रयास गरिए पनि त्यसले टापुसम्म पुग्न सकेको छैन ।
ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो बोल्सोनारो र उनको परिवारलाई अमेरिकाले भिसा दिने भएको छ।
मड्रिडको दक्षिणमा रहेको मोरा र ओर्गाज नगरपालिकाको बिचमा तीव्र गतिको दुई रेलहरु ठोकिएका हुन्।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राज्य आतंक र गुण्डाराज चलेको भन्दै अब आन्दोलनको विकल्प नरहेको बताएका छन्।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलले गरेका छन्।
मैदानमा छक्काचौका प्रहार भइरहँदा त्यसको प्रभाव मैदानबाहिरको बजारमा पनि देखिन थालेको छ ।
तिहार नजिकिएसँगै अवैध रूपमा ओसारपसार भइरहेको १ लाख ८५ हजार रूपैयाँ बराबरको पटकासहित ६ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ।
विद्यार्थी आन्दोलनबाट बनेको समूह ‘स्टुडेन्ट्स लिस्ट’ले चुनावमा सफलता हासिल गरेपछि सरकारी प्रसारकले आफ्नो समाचार प्रस्तुतिमा कमजोरी रहेको स्वीकार गरेको हो।
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण अनुमति लिएका छन्।