१० आश्विन २०८१ बिहीबार
image/svg+xml

चुनौतीपूर्ण आशा

राम्रो कामको प्रशंसा राष्ट्रपतिदेखि सर्वसाधारण राष्ट्रवासीसम्मले गर्छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा स्वागत गर्ने बेला राजधानीका सडकमा देखिएको सुधारले सबैलाई नतमस्तक बनाएको पनि हो । हामी यसरी विकास गर्न सक्ने भइसक्यौं र भन्ने गरी आश्चर्यमा प¥यौं । यहाँ वर्षौं लगाएर नभएका काम रातारात त्यसमा पनि दशैंको बिदामा समेत सम्पन्न हुनु कम्ता कुरा होइन ।

तालिवानसँग सम्झौताका लागि पहल जारी : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानी तालिवान समूहसँग वार्ता सुरू भएको बताएका छन्।

खान र ट्रम्पबीच फोनवार्ता

पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार राती टेलिफोन वार्ता भएको छ।

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई प्रतिवेदन पेश भएका छन्। शीतलनिवसमा आयोजित समारोहमा राष्ट्रिय समावेशी आयोग र मधेशी आयोगका प्रतिवेदन पेश भएका हुन्।

पूर्वरक्षा सचिव राजापाक्षे नयाँ राष्ट्रपति निर्वाचित

‘जनताको निर्णय स्वीकार गर्न पाउनु मेरा लागि गौरवको विषय हो र श्रीलंकाको सातौं राष्ट्रपतिमा विजयी हुनु भएकोमा म गोताबय राजापाक्षेलाई बधाई ज्ञापन गर्दछु,’ प्रेमदासले बताएका छन्।

श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार राजापाक्षे विजयी

श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बनेका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित भएका छन्।

क्रोएसियामा डिसेम्बरमा राष्ट्रपति चुनाव

क्रोएसिया सरकारले आगामी डिसेम्बर २२ मा राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ। अर्को वर्ष संसद्को निर्वाचन हुनुअगावै हुन लागेको यस निर्वाचनले प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकको लोकप्रियता पनि परीक्षण गर्नेछ।

फेवातालमा बंगलादेशका राष्ट्रपतिको बोटिङ (फोटो फिचर)

चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखरा पुगेका छन्। पोखरा पुगेका हमिदले फेवातालमा जलविहार गरेका छन्।

संसदकी उपप्रमुखद्वारा आफैंलाई राष्ट्रपति घोषणा

५२ वर्षीया आनियस एक सक्षम कानुन व्यावसायी हुन् र निवर्तमान राष्ट्रपति मोरालेसको कटु आलोचक पनि।

बङ्गलादेशका राष्ट्रपति हमिदद्धारा भक्तपुर अवलोकन

चारदिने नेपाल भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज भक्तपुरको ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकन भ्रमण गरेका छन्।

भारतको महाराष्ट्रमा राष्ट्रपति शासनको सिफारिस

भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउन राज्यपाल भगतसिंह कोस्यारीले सिफारिस गरेका छन्। राज्य विधानसभाको चुनावपछि सरकार गठन गर्न कुनै पनि दल असमर्थ रहेको भन्दै कोस्यारीले राष्ट्रपति शासनको प्रस्ताव गरेका हुन्।

अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ।

बंगलादेशका राष्ट्रपति हमिद काठमाडाैंमा

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल आएका छन्। नेपाललको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि उनी नेपाल आएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति हमिद मंगलबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन्। उनकाे स्वागत यातायात मन्त्री रघुविर महासेठले स्वागत गरेका छन्।

बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजिनामा, १४ वर्षे शासन ढल्यो

दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा गरेका छन्। विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजिनामा गरेका हुन्। राष्ट्रपति मोरालेसको राजिनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो।

बङ्गलादेशका राष्ट्रपति मङ्गलबार नेपाल आउँदै

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले यहीं कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्