११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रपति भण्डारीद्धारा कमलपोखरीमा छठीमाईको पूजा आराधना

राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छन्।

ब्राजिलका राष्ट्रपतिद्वारा ब्राजिलको मुख्य अखबारको ग्राहक नबन्ने घोषणा

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलको एउटा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा गरेका छन्। राष्ट्रपति बोल्सोनारोले देशका प्रमुख सञ्चार माध्यमले आफ्ना नीतिमाथि निरन्तर आलोचना गरेको भन्दै निरन्तर आक्रोश व्यक्त गरिरहेका छन्।

राष्ट्रपतिबाट भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिइएकी छन्।

राष्ट्रपतिद्वारा तिहार र नेपाल संवतको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४० तथा तिहार अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन् ।

राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन

चिलीमा राष्ट्रपतिको राजिनामा माग गर्दै शुक्रबार दशौँ लाख व्यक्तिले सडकमा प्रदर्शन गरेका छन्।

अमेरिकी उपराष्ट्रपतिको भनाइप्रति चीनको आपत्ति

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गरेको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ।

मोरालेसद्वारा राष्ट्रपतिमा विजयी भएको दाबी

बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गरेका छन्।

मोरालेसद्वारा राष्ट्रपतिमा विजयी भएको दाबी

बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गरेका छन्।

श्रीलङ्कामा राष्ट्रपतीय निर्वाचनका लागि उच्च सुरक्षा सतर्कता

श्रीलङ्कामा आसन्न राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता बढाइएको छ।

ब्राजिलियाली राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चीन आउने

ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउने भएका छन्।

नेपाल र भारतका राष्ट्रपतिबीच जापानमा भेट

जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागि हुन जापानमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ।

नेपाल भ्रमण वर्षमा ६० हजार जापानी आउने, राष्ट्रपतिले भनिन्ः जापान नेपालको असल मित्र

जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताएकी छिन्। राष्ट्रपति भण्डारीको सम्मानमा सोमबार जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उनले नेपाल र  नेपालीलाई दुःख पीडामा असल र भरपर्दो मित्रका रुपमा मलम लगाएको उल्लेख गरिन्। उनले गोरखा भूकम्पमा उद्धार, राहत र पुनर्स्थापना कार्यमा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन्।

नेपाल भ्रमण वर्ष सफल पार्न सघाउने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको छ। सोमबार बिहान टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्तामा नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा छलफल भएको थियो।

विज्ञान र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिनुपर्छः उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्द बहादुर पुनले राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्