११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बोलिभियामा राष्ट्रपतिको निर्वाचनः मोरालेसको पहिलो चरणमा अग्रता

राष्ट्रपतिको चौथो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका इभो मोरालेस अरु उम्मेदवारभन्दा झिनो मतले अगाडि भएको निर्वाचन आयोगले जनाएको छ।

चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सिन्धुवासी खुसी

सडककै कारण चार वर्ष बन्द भएर खुलेको सो नाका बन्द हुँदै सञ्चालनमा आउने क्रम जारी छ। तर चिनियाँ राष्ट्रपति सीको भ्रमणपछि जारी २० बुँदे समझदारीमा नाका सञ्चालका विषयमा चासो दिइएकाले यहाँका उद्योगी, व्यवसायी खुसी भएका छन्।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सफलतासँगै खतरा बढ्योः नेता नेपाल

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाईराख्नुपर्ने चुनौती थपिएको बताएका छन्।

महिला हिंसाविरूद्ध आवाज उठाउने सुनिता साह रिहा

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्नसक्ने आशंकामा पक्राउ परेकी महिला अधिकारकर्मी रिहा भएकी छन्।

राष्ट्रपति भण्डारीले जापानी सम्राटको शुभराज्याभिषेकमा भाग लिने

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान जाने भएकि छिन्।

सरकार ! चिनियाँ राष्ट्रपतिको भ्रमणमा मलाई विनाकारण किन थुनेको, मेरो गल्ती के थियो?

आजसम्म मैले देशकाे बिरुद्धमा कुनै अभिव्यक्ति दिएको छैन, चाहे त्याे सामाजिक संजाल होस वा कुनै सार्वजनिक मन्च। प्रहरी भ्यानमा मलाई बसाएर लग्दैगर्दा, सोधपुछ गरेर राती रिहा गरिदिन्छौं भनिएको थियो। तर त्यसो गरिएन। मलाई ३ दिनसम्म मानसिक यातना दिएर हिरासतमै राखियो।

‘राष्ट्रपति सीको सवारीमा चुस्त ट्राफिक व्यवस्थापनः प्रमदेखि सर्वसाधारणसम्मले धन्यवाद दिनुभयो’

उत्तरी छिमेकी जनगणतन्त्र चीनका राष्ट्रपति एवं विश्वकै शक्तिशाली नेता सी चिनफिङको नेपाल भ्रमण सफलतापूर्वक भइसकेको छ। चीनबाट २३ वर्षपछि भएको उच्चस्तरीय भ्रमणलाई नेपाल सरकार, सुरक्षा निकाय र आम नागरिकले सफल बनाए। सी को दुई दिने नेपाल भ्रमणका क्रममा सबैभन्दा धेरै चुनौती थियो काठमाडौंको सहज ट्राफिक व्यवस्थापन।

राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान

राष्ट्रपति विद्या भण्डारी म्यानमार प्रस्थान गरेकी छन्। राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा चार दिने राजकीय भ्रमणका लागि बुधबार बिहान म्यानमार प्रस्थान गरेकी हुन्।

दाहाल अष्ट्रेलियाका लागि आवासीय राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले महेशराज दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन्।

‘चिनियाँ राष्ट्रपतिको आगमणले भ्रमण वर्षलाई महत्वपूर्ण योगदान पुर्‍याउँछ’

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवद्धन गर्न महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गरेका छन्।

प्रोफेसर चेन भन्छन् : सीको भ्रमण रुप र सार दुबै कोणबाट महत्वपूर्ण (भिडियो)

चिनियाँ राष्ट्रपति सी चिनफिङले असोज २५ र २६ मा नेपालको राजकीय भ्रमण गरे। दुई दिने यो भ्रमणलाई नेपाल–चीन सम्बन्धमा ऐतिहासिक क्षणका रुपमा लिइएको छ।

राष्ट्रपतिद्वारा राहदानीसहित ३ विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानीसहित तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन्।

गतिशील पुल बन्न कठिन छैन

२३ वर्ष अघि तत्कालिन चिनियाँ राष्ट्रपति च्याङ जमिन नेपाल आए। त्यस पछि नेपाल भ्रमणमा आउने उच्च चिनियाँ नेता सी चिनफिङ हुन्। यो बिचमा नेपाल र चीनमा धेरै उतारचढाव आइसकेको छ। यहाँको शासन व्यवस्थामा नै परिवर्तन आयो भने चीन महाशक्तिको दौडमा छ त्यो पनि सी कै नेतृत्वमा।

राष्ट्रपति भण्डारी भक्तपुरमा

वडा दसैंको अन्तिम कोजाग्रत पूर्णिमाको दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको नवदुर्गा द्योछें (देवता घर) पुगेर नवदुर्गा भवानीको र्दशन गरेकी छिन्।

काठमाडौंमा सी चिनफिङका २१ घण्टा, के के गरे ?

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण गरेर आज फर्किएका छन्। एयर चाइनको विमानबाट शनिवार साँझ ५ बजे काठमाडौं अवतरण गरेका चिनियाँ राष्ट्रपति सीले काठमाडौंमा करिब २१ घण्टा बिताएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्