४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जङ्गली च्याउ खाएर परिवारै अस्पताल भर्ना

झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ।

जङ्गली च्याउ खाँदा ज्यान गयो

जङ्गली च्याउ खाँदा बिरामी भएर उपचार गरिरहेका बारेकोट गाउँपालिका–८ का १४ वर्षीय युवराज कुमाइको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ।

विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी

विषालु च्याउ खाँदा सर्लाहीमा एकै परिवारका पाँचजना बिरामी परेका छन्। जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी परेका हुन्।

विषालु जङ्गली च्याउ नखान अभियान

जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लामा पटक–पटक जङ्गली च्याउ खाएर स्थानीयवासीको ज्यान जान थालेपछि सचेतना अभियान चलाएको छ।

जंगली च्याउ खाँदा बुहारीको मृत्यु, सासु विरामी

जंगली च्याउ खाएर विरामी भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। जिल्लाको फाल्गुनन्द गाउँपालिका ५ फाक्तेपकी ४८ बर्षिय सुनिता चेम्जोङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जङ्गली च्याउ खाँदा एक महिलाको मृत्यु

जङ्गली च्याउ खाएर पाँचथरमा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गत साउन ७ गते जङ्गली च्याउ खाएकी पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपकी ४८ वर्षीया सुनिता चेम्जोङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

विषालु च्याउ खाँदा तीनको मृत्यु

विषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ। लुंग्री गाउँपालिका–६ गुम्चालका अमरसिं बुढाथोकीका श्रीमती, छोरा र छोरी गरी तीन जनाको मृत्यु भएको हो।

च्याउ टिप्न जाँदा चट्याङ लागेर बालकको मृत्यु

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ बोलगैरा जंगलमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।

जंगली च्याउ खाँदा बालकको मृत्यु

म्याग्दीमा जङ्गली च्याउ खाएर सिकिस्त बिरामी भएका एक बालकको मृत्यु भएको छ। जिल्लाको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा बस्ने जमुना कुँवरका छोरा ऋषि कुँवरको उपचारको क्रममा पोखराको मणिपाल अस्प्तालमा मृत्यु भएको हो।

विषालु च्याउ खाँदा एक बालिकाको मृत्यु, तीन बिरामी

मकवानपुरको विकट गाउँ राम्सिराङमा विषालु च्याउ खाँदा एक बालिकाको मुत्यु भएको छ। तीन जना बिरामी परेका छन्।

जङ्गली च्याउ खाएर ६ जनाको मृत्यु

निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए।

जंगली च्याउ खाएर थप एकको मृत्यु

निस्दी गाउँपालिकाका जङ्गलबाट ल्याइएको च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये दुई जनाको ज्यान गएको छ।

जंगली च्याउ खाँदा एकको मृत्यु, १० बिरामी

निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्