१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नयाँ च्याम्पियनको प्रतीक्षा

विगत २ वर्ष रोकिएको २३औं बुढासुब्बा टुबोर्ग गोल्डकप यसपालि पनि आयोजना हुन्छ कि हुँदैन भन्ने अन्योल चिर्दै फागुन १३ गतेदेखि सुरु भयो। यो प्रतियोगिताको फाइनल शनिबार हुँदै छ।

बुढासुब्बा टुबोर्ग गोल्डकपमा नयाँ च्याम्पियनको प्रतिक्षा: फाइनलमा क्यामरुन र झापा भिड्दै

धरान १६ स्थित रंगशालामा हुने फाइनलमा एभेनियर एफसि क्यामरुन र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसि), झापाबीच उपाधि भिडन्त हुदैछ।

२३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप: क्यामरुनी टिम सेमीफाइनलमा

२३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा क्यामरुनको एभेनियर फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ।

भोलिदेखि २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप, उद्घाटन खेल धरान र युकेएफसि भारतबिच हुने

मोफसलको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं संस्करण भोलि (शनिबार) देखि सुरु हुदैछ।

२३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फागुन १३ देखि हुने

आर्थिक संकटको कारण विगत दुई वर्षदेखि रोकिएको बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करण फागुन १३ गतेदेखि आयोजना हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्