४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कर्णाली उत्सव: विचार र सार्वजनिक नीतिको बहस

कर्णाली उत्सवमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला, संस्कृति, पूर्वाधार विकास र कर्णालीको अर्थतन्त्रका विषयमा गहन विचार मन्थन हुने गरेकाे छ।

कर्णालीको अवस्था : साँघुरो बाटोमा जान्छ ज्यान

कर्णालीमा करिब ५० भन्दा धेरै नागरिक भीरबाट लडेर मृत्यु हुने गर्छन्। फराकिलो बाटो नहुँदा चाहिँदो मात्रामा नअटाउँदा घाँस, दाउरासहित सर्वसाधारण भीरबाट लड्ने गरेका छन्।

कर्णाली उत्सव आजदेखि

ऋति फाउण्डेशनको संयोजनमा कर्णालीका सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीयजस्ता बहुआयामिक विषयमा वृहत् बहस गर्ने उद्देश्यले उत्सवको दोस्रो संस्करण सञ्चालन हुने भएको हो। गत वर्ष यही समयमा कर्णाली उत्सवको पहिलो संस्करण सम्पन्न भएको थियो।

कर्णाली उत्सव : कर्णाली चिन्ने र चिनाउने अवसर

उत्सवमा कर्णालीका सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीय जस्ता अन्तरगर्भका विषयमा वृहत् बहस हुनेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्