गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोड राजस्व सङ्कलन
गण्डकी प्रदेशमा गत असारमा ट्राफिक कारबाहीबाट रु एक करोड ६५ लाख १३ हजार राजस्व सङ्कलन भएको छ।
गण्डकी प्रदेशमा गत असारमा ट्राफिक कारबाहीबाट रु एक करोड ६५ लाख १३ हजार राजस्व सङ्कलन भएको छ।
नेपाल टेलिकमले हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी मोबाइल सेवा विस्तार गरेको छ।
गण्डकी प्रदेशका विभिन्न सडकमा भएका सवारी दुर्घटनाबाट गत असार महिनामा मात्र २१ जनाको ज्यान गएको छ। पछिल्लो समय मुख्य राजमार्ग सुधार भएसँगै सवारी दुर्घटनाको दर पनि बढिरहेको प्रहरीको भनाई छ। तिब्र गतिले सवारी चलाउँदा हरेक महिना मानवीय क्षति भोग्नुपरेको प्रहरीले बताएको छ।
काठमाडौंको कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ।
सभापति थापाले उक्त व्यवस्था सुरुदेखि नै अनुपयुक्त रहेको भन्दै आफूहरूले त्यसको विरोध गर्दै आएको उल्लेख गरेका छन्।
विश्वमा दुर्लभ, एकसिङ्गे गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा प्रहरीले खड्गनारायण चौधरी र टेकबहादुर मगरलाई पक्राउ गरेको हो।
सरकारले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले अस्पताल भवन निर्माणका लागि ठुलो बजेट विनियोजन गरेको थियो।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क लागू नगर्ने निर्णयको स्वागत गरेका छन्।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल तीव्र दबाबमा परेको छ।
तनहुँको व्यास नगरपालिका-७ कलेस्ती पुलमा शनिबार दिउँसो भएको बस दुर्घटनाका घाइतेहरूको संख्या १५ पुगेको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडास्थित एक होटलमा विश्वकप फुटबलको फाइनल खेल हेर्ने क्रममा भएको सामूहिक झडपमा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत सम्बोधन हुने भएको छ।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब सुरुवात सच्याउँदै ३० ओभरमा ३ विकेट गुमाएर ९३ रन बनाएको छ।
वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा बढ्दो सैन्य टकरावको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोधारमा परेका छन्।
तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुल नजिकै बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्।