२० आश्विन २०८१ आइतबार
image/svg+xml

कपिलवस्तुमा ६ लाख ४२ हजार जनतालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने

परजीवीबाट सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगको उन्मुलनका लागि कपिलवस्तुमा यस रोग विरुद्धको औषधी फागुन ११ गते बाट खुवाइने भएको हो।

नवौं पटक हात्तीपाईले विरुद्धको औषधि खुवाउन शुरु

जिल्लामा दुई लाख ५७ हजारलाई हात्तीपाईले विरुद्धको औषधि खुवाईने खुवाउन शुरु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले बागलुङ बजारको समिट चोककमा एक कार्यक्रमको आयोजना गरी हात्तीपाईले विरुद्ध अभियान शुरु गरेको हो।

हात्तीपाईले विरुद्धको औषधी खुवाइने

आउँदो फागुन १२ देखि १४ गतेसम्म यहाँका साँढे एक लाख नागरिकलाई हात्तीपाइले अर्थात् फाइलेरिया रोग विरुद्धको औषधी खुवाइने भएको छ । भर्खरै जन्मेका देखि २ वर्ष माथिकालाई हात्तीपाइले रोग विरुद्धको डाईथाइलकार्बामाजिन (डीइसी) र जुकाको औषधी अल्वेन्डाजोल खुवाउने तयारी भईरहेको छ ।

बाग्लुङमा १० प्रतिशत व्यक्ति हात्तीपाईलेको जोखिममा

जिल्लामा हात्तीपाईले रोग निवारणका लागि आठौं चरणको अभियान शुरु भएको छ । शनिबारबाट जिल्लाभर औषधी सेवन अभियान शुरु भएको हो । जिल्लामा हात्तीपाईले विरुद्धको आठौं चरणको अभियानसम्म आईपुग्दा पनि जोखिम भने कायमै देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्