४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कपिलवस्तुमा बढे कुष्ठ रोगी,

जिल्लामा १२ बर्ष अघि कुष्ठ रोग निवारण भएको घोषणा गरिए पनि रोगीको संख्या बढ्दै गएको छ। बर्षो देखि शून्यमा झार्ने अभियान संचालन गरिरहँदा कपिलवस्तुमा भने कुष्ठ रोगीको संख्या बढ्दै गएको हो।

म्याग्दीमा तीन नयाँ कुष्ठरोगी भेटिए

म्याग्दीमा तीन नयाँ कुष्ठरोगी भेटिएको एक तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्षसम्ममा १० जना कुष्ठरोगीहरु रहेकोमा चालु आवमा तीन जना थप भई १३ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।

छोडेन पुस्तौनी रोगले

पुस्तौनी रोगले परिचित कुष्ठरोगले सुदूरपश्चिमलाई अझै छोड्न सकेको छैन। नेपाल कुष्ठरोग निवारण संघले सरकारले विगत ४७ वर्षदेखि नेपालमा कुष्ठरोग नियन्त्रण, निवारण र न्यूनीकरण अभियान सञ्चालन गर्दै आए पनि अहिलेसम्म यसको नियन्त्रण र न्यूनीकणको साटो भित्रभित्रै बल्झदै गइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्