१९ असार २०८१ बुधबार
image/svg+xml

बिदाको दिन सरकारी गाडी नचढ्ने घोषणा

सरकारी गाडीको दुरूपयोग बढेको गुनासो बढेका बेला रौतहटको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले सार्वजनिक बिदाको दिन सरकारी गाडी नचढ्ने घोषणा गरेका हुन्।

करौडौं लगानीमा बनाइएको पार्क अस्तव्यस्त

पूर्व–पश्चिम लोकमार्गसँगै जोडिएको सो पार्क पिकनिक खाने, घुम्ने पर्यटकहरुकोे लागि नभइ लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुको लागि पनि एकछिन सुस्ताउने राम्रो गन्तव्य बन्ने प्रचुर सम्भावना थियो। त्यसैगरी चन्द्रपुरका स्थानीयहरुलाई मर्निङ वाक गर्न, बालबच्चा घुमाउन, हरियालीमा समय बिताउन पनि पार्क महत्वपूूर्ण हुनसक्ने स्थानीय प्रह्लाद गौतम बताउँछन्।

सडक खाली गर्न नगरपालिकाको सूचनापछि चन्द्रनिगाहपुरमा हलचल

चन्द्रपुर नगरपालिकाले सोमवार सूचना प्रकाशित गरी चन्द्रपुरको पूर्व–पश्चिम लोकमार्गको दायाँ बायाँ २५/२५ मिटर तथा चन्द्रनिगाहपुर–गौर सडकको दायाँ बायाँ १५/१५ मिटर खाली गर्न अनुरोध गरेको छ। तोकिएको क्षेत्रभित्र रहेका विभिन्न किसिमका घर, टहरा, निर्माण सामग्री, विभिन्न किसिमका व्यापारहरु गर्दै आइरहेकोमा ७ दिनभित्र हटाउन नगरपालिकाले सूचना जारी गरेको हो।

रौतहटको चन्द्रपुरमा मेयरमा एमालेका सात आकांक्षी

रौतहटको चन्द्रपुर नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट सात जना आकांक्षी देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्