९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

एपिएफ सेमिफाइनलमा

सशस्त्र प्रहरीको एपिएफ क्लब दोस्रो संस्करणको चन्द्रागिरि रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ।

बेइज्जत गरेको रिसमा साथीको हत्या !

सोही गाउँपालिका ६ खोलीगाउँका ३९ वर्षीय श्याम भन्ने फौदबहादुर भण्डारीलाई हत्या गरेको आरोप प्रहरीले उनीमाथि लगाएको छ।

'सहरमा मानवीयता हराउँदै गएको छ'

जनसंख्या बढी भएको सुविधायुक्त व्यवस्थित बस्ती नै सहर हो। सहरमा हरेक सुख सुविधा पाइन्छन्। त्यहाँको प्रशासनले आम जनताको आवश्यकतालाई केन्द्रमा राखेको हुन्छ।

जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने

ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको हो।

खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काउन डोजर लगाइयाे

काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काउन सुरु गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको निर्देशनमा कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको टोलीले सटर भत्काएको सुरु गरेको हो ।

मृतावस्थामा महिला फेला, श्रीमान पक्राउ

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल) मृत भेटिएकी छन्। मृतावस्थामा फेला पारेपछि घरपरिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।

विप्लब समूहबाट नाम हटाउन निवेदन

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा आबद्ध व्यक्तिले सो समूहबाट आफ्नो नाम हटाउन जिल्ला प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ।

३३ लाख ठगी आरोपमा पक्राउ

जग्गा बेच्ने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा पुतलीबजार नगरपालिका बस्ने सुनिता थापालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंबाट छुटेको बस चप्परगाउँमा दुर्घटना

काठमाण्डौबाट धनगढी जाँदै गरेको बस दुर्घटना भएको छ। पूर्व–पश्चिम राजमार्गअन्र्तगत वाणगंगा नगरपालिका वडा नम्बर ८ को चप्परगाँउमा ना ७ ख ५१८७ नम्बरको बस शनिबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा १६ जना घाइते भएका छन्।

लागुऔषधसहित एक जना पक्राउ

महानगरीय प्रहरी वृत कालिमाटीले लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ। बिहिबार प्रहरीले करिब ११ बजे किर्तिपुर बस्ने बारा पतरहुट्टा गाउँपालिका–२ का प्रिन्स कुमार सिहंलाई कलंकी चोकबाट पक्राउ गरेको हो।

गाडेर शव लुकाउन खोज्दा ५ जना पक्राउ

इलाका प्रहरी कार्यालय बुटवलले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्नलाई सार्वजनिक गरिएको हो।

प्रहरीको घेराबन्दीमा आयोग, आइजिपीलाई कारवाहीको निर्देशन

नेपाल प्रहरीको कार्यशैलीप्रति  राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर आपत्ति जनाएको छ। प्रहरीले आयोग शाखा कार्यालय नेपालगन्जलाई आइतबार राती १०ः३० बजे घेराबन्दीमा राखेर आयोगको स्वतन्त्रता, स्वयत्तता र मर्यादामाथि ठाडो हस्तक्षेप गरेको उल्लेख गरेको छ। विप्लव समूहका कार्यकर्ता रहेको आरोपमा पक्राउ परेका कोहलपुर नगरपालिका वडा नम्बर ११ एकतानगर निवासी ३५ वर्षीय दानबहादुर फडेरालाई बाँके जिल्ला अदालतले आइतबार साधारण तारेखमा छाड्ने आदेश दिएको थियो।

सुनसरीमा टाउको काटिएको अवस्थामा शव फेला

सोमबार बिहान घरमै टाउको काटिएको र घाटीमा कपडा बेरिएको अवस्थामा शव फेला परेको हो जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्