१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

स्वतन्त्रबाट वडाध्यक्ष जितेका भट्टराई एमाले प्रवेश

गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा स्वतन्त्र रुपमा चुनाव लडेर जितेका सर्लाहीको लालबन्दी नगरपालिका १ का वडाध्यक्ष हरि बहादुर भट्टराई नेकपा एमालेमा प्रवेश गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्