२१ असार २०८१ शुक्रबार
image/svg+xml

नेपालका हरेक घर र प्रत्येक गुम्बा पाठ्यक्रम हुन्: मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवर्द्धन आजको आवश्यकता भएको बताएका छन्।

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ: मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका छन्।

विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा

हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन्। नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो।

पर्यटन ऐन फेर्दैछौँ: मन्त्री किराँती

होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले आफूभन्दा जेठो ऐन काम नलाग्ने अवस्थामा पुगेकाले फेर्न लागिएको बताए।

राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुन्छः पर्यटन मन्त्री किराँती

राष्ट्रिय एकताको प्रतीक राष्ट्रपति भएको हुनाले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन हुने उनको भनाइ थियो।

संस्कृतिसहितको पर्यटन विकास आवश्यकः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको आर्थिक समृद्धिको ठुलो खम्बा पर्यटन क्षेत्र भएकाले यसको प्रवर्द्धन र विकासमा सबै सक्रिय भएर लाग्नुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन शिलान्यास

सोमबार विराटनगर विमानस्थल परिषरमा आयोजित कार्यक्रममा मन्त्री किराँतीले नयाँ टर्मिनल भवनको शिलान्यास गरेका हुन्।

अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार: पर्यटनमन्त्री

अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए।

लुम्बिनी मागी खाने भाँडो होइन, पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्नूस्ः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन्।

पर्यटन मन्त्रीको निर्देशन-‘महिना दिनभित्र ई-टिकटको व्यवस्था गर्नू’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई महिनाभित्र ग्राहकलाई अनलाईन टिकटको व्यवस्था गरिसक्न निर्देशन दिएका छन्।

हवाई सुरक्षालाई सुरक्षित र भरपर्दो बनाउन क्यानलाई पर्यटनमन्त्रीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएका छन्।

सरकारले पोखरा हवाई दुर्घटनाको छानबिन गरिरहेको छ: मन्त्री किराँती

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका छन्।

४० औँ पर्यटनमन्त्री सुदन किराँती को हुन्?

विसं २०३५ मा भोजपुरको अ‍ेख्रेमा बुबा हर्कबहादुर राई र आमा रक्षा कुमारीको कोखबाट जन्मिएका राई भोजपुरबाट तीन पटक ((विसं २०६४, २०७४ र २०७९) मा सांसद बनेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्