प्रहरीले जबरालाई किन समात्यो र छाड्यो?
जबरालाई सुरक्षा चुनौती देखिएको भए जिल्ला प्रहरी परिसर काठमाडौंमार्फत सुरक्षा दिइनुपर्थ्याे।
जबरालाई सुरक्षा चुनौती देखिएको भए जिल्ला प्रहरी परिसर काठमाडौंमार्फत सुरक्षा दिइनुपर्थ्याे।
बाढी र पहिरोका कारण देशभर १४३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ।
अब वीरगञ्जवासीले वडा कार्यालयबाटै मालपोत कर सङ्लन गर्न सक्ने भएका छन्।
पहिरोका कारण क्षति पुगेका स्थानमा स्थानीय र प्रहरीको सहयोगमा उद्धार तथा राहत वितरणको काम भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने क्रममा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ।
सुरुमा बाटोमा हिँड्ने तथा घुम्न आउने ग्राहकले खरिद गर्ने गरेकामा अहिले ग्राहक आफैँ बारीमा पुगेर ड्रागन फ्रुट किन्न थालेका छन्।
प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले आगामी दशैं, तिहार र छठलगायतका चाडपर्वमा यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल गर्ने भएको छ।
चेकजाँचका क्रममा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइछिपाई राखेको अवस्थामा ४२२.५ ग्राम सुनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लामा नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट तथा निजी कम्पनीहरूको इन्टरनेट सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ।
सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिकले आगामी प्रारम्भिक संसदीय चुनावमा प्रधानमन्त्री बन्ने तयारी गर्दै आइतबार राष्ट्रपतिको पदबाट राजीनामा दिएका छन्।
अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
एसियाली खेलकुदको ठूलो मञ्चमा नेपाली टेनिसको इतिहास त्यति सुखद छैन।
वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो। आइतबार मात्रै नौ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। शनिबार एक जनाको मृत्यु भएको थियो।
आजको बैठकमा प्रधानमन्त्री शाहले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यक्रम छ।