८ आश्विन २०८१ मंगलबार
image/svg+xml

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाल जनाएको छ।

आजबाट मौसममा पूर्ण सुधार हुँदै

पश्चिमी न्युन चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आइबारदेखि पूर्ण सुधार हुने बताइएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आइतबारदेखि मौसममा सुधार आउनेछ।

आजबाट मौसममा सुधार हुने

पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट पूर्ण सुधार हुने बताइएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आजबाट मौसममा सुधार आउनेछ।

भोलिदेखि मौसममा सुधार, आज तराईमा वर्षा, हिमाली भेगमा हल्का हिमपात

बिहीबारदेखि प्रभावित मौसम आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार पहाडी तथा तराई भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

यस्तो छ यौन र शक्तिको सम्बन्ध

गर्मी मौसमको तुलनामा जाडो मौसम यौन जोडीका लागि यौन क्रियाकलाप तथा यौन सम्पर्क गर्ने उपयुक्त मौसम हो। यो मौसममा यौन जोडीबीच यौनाकर्षण बढी हुनु स्वाभाविकै हो। गर्मीको तुलनामा जाडो मौसममा यौन जोडीले बढी यौन सम्पर्क गर्नुका पनि केही कारण छन्। चर्चा गरौं जाडोमा बढी यौन क्रियाकलाप तथा यौन सम्पर्क हुने कारण।

पश्चिमी वायुको प्रभावले पश्चिममा वर्षा र हिमपात

पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो छ तीन दिनको मौसम

पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार अपराह्नबाट देशको पश्चिमी भू–भागका अधिकांश स्थानमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शरीर मौसमअनुकूल बनाउन स्वर–विज्ञान

उच्चकोटिका साधुसन्तहरु एउटा लगौँटीको भरमा हिमाली क्षेत्रमा बस्छन् भनेर हामीले सुन्दै र पढ्दै आएका छौँ । पुसको यो जाडोमा बाक्लो लुगा लगाएर बसिरहेका हामी हिमाली क्षेत्रमा त के, यहीँ पनि लगौँटी मात्रै लगाएर बस्ने कल्पनासमेत गर्न सक्दैनौँ । हिमालको हिउँ सम्झिनेबित्तिकै पनि हाम्रो शरीर जाडोले लुगलुग काँप्न थाल्छ ।

आज दिनभरि नै पानी र हिउँ पर्ने, भोलि पनि बदलीको सम्भावना !

देशका विभिन्न ठाउँमा पानी र हिउँ परिरहेको छ। पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भइ धेरै ठाउँमा पानी र हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

फेरि वर्षा र हिमपातको सम्भावना

वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मङ्गलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसममा फेरि बदलीः बेलुकीदेखि देशैभर बर्षा र हिमपात हुने

पश्चिमी वायुको प्रभावले मौसममा फेरि बदली आउने भएको छ। मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पश्चिमी र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि मध्य भूभागमा आंशिक बदली रहनेछ।

साँझबाट मौसम क्रमिक सुधार हुँदै जाने

पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम सनिबार बेलुकाबाट क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जाडोमा कस्तो खानपान ?

चिसो मौसममा मानिसमा जाग्ने कामुकताका लागि पनि पौष्टिक खाना आवश्यक पर्छ। यौनमा सक्रिय भइराख्न खानाको ठूलो भूमिका हुन्छ। कामुकताको सदुपयोग गर्न सक्दा मानिस धेरै हदसम्म स्वस्थ रहन्छ।

जाडोमा लाइट थेरापी

लाइट थेरापी व्यायामको विभिन्न उपायमध्ये एक हो। विशेषगरी जाडो मौसममा शरीर तताउन यो थेरापी उपयोगी हुन्छ। यस्तो थेरापीको सहयोगले शरीरमा भएको अनावश्यक बोसोको मात्रा कम गर्नुका साथै शरीरलाई स्लिम तथा फिट राख्न सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्