९ आश्विन २०८३ शुक्रबार
image/svg+xml

रास्वपा नेता कार्की बेलायतमा राजनीति भेटघाटमा

भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र दुई राजनीतिक दलबीच संवाद, सहकार्य तथा अनुभव आदानप्रदानका सम्भावनाबारे छलफल भएको थियो।

रसुवा नाका सञ्चालनका लागि चिनियाँ राजदूतसँग आग्रह

पूर्वाधारमन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रसुवागढी–केरुङ नाका पुनः सञ्चालनलगायत विषयमा चीन सरकारको तर्फबाट आवश्यक सहयोगका लागि अनुरोध गरेका छन्।

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्।

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात

समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ। बिहीबार रातिको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका छन्।

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० का अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन्।

अत्यावश्यकबाहेक स्वास्थ्यकर्मीको बिदा स्वीकृत नगर्ने

मनसुनजन्य गतिविधिका कारण विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला अस्पताल ताप्लेजुङले स्वास्थ्य सेवा निरन्तरता र विपद् प्रतिकार्यका लागि आवश्यक तयारी गरेको छ।

नुवाकोटमा आर्या फार्माल्याबको निःशुल्क स्वास्थ्य शिविर, ६७५ जनाले लिए सेवा

बाढी तथा विपद् प्रभावित नागरिकलाई लक्षित गरी नुवाकोटका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ६७५ जनाले स्वास्थ्य सेवा लिएका छन्।

भारतले धौलीगङ्गाको बाँध खोल्दै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ।

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जोगबुढा नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै स्थानीय १४ परिवारको सामान आज सुरक्षित स्थानमा सारिएको छ।

कांग्रेस अधिवेशन : ताप्लेजुङमा पालिका र वडा अधिवेशन सकियो, प्रदेशसभा र प्रतिनिधिसभा अधिवेशन असोज १२ मा

नेपाली कांग्रेस ताप्लेजुङको वडा र पालिका अधिवेशन सम्पन्न भएको छ। वडामा सर्वसम्मत नेतृत्व चयन गरेको कांग्रेसले जिल्लाका नौमध्ये सात स्थानीय तहमा सर्वसम्मत र दुई स्थानीय तहमा निर्वाचनमार्फत नेतृत्व चयन गरेको हो।

अविरल वर्षाले रसुवा बाढी पीडितको जनजीवन थप कष्टकर

भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन्।

ओझेलमा परेको महालक्ष्मी व्रतको आज आठौँ दिन

सोह्र दिन एकछाक चोखो भोजन गरौँ, तर विचारलाई पनि निर्मल राखौँ। श्रृंगार गरौँ, तर बोलीलाई पनि सुन्दर बनाऔँ। दीप बालौँ, तर कसैको आशा निभ्न नदिऔँ। समृद्धिको कामना गरौँ, तर अरूको दुःख माथि आफ्नो वैभवको महल नबनाऔँ।

बिपी राजमार्ग : वर्षा रोकिएपछि पुरानै ट्रयाकबाट सवारी आवागमन गराइने

रोशी खोलाको बाढीले सम्पूर्ण अस्थायी डाइभर्सन बगाएपछि पुनर्निर्मित पुरानै सडक–ट्रयाकबाट सवारी आवागमन गराइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

च्यासल क्षेत्र डुवानको जोखिममा, सवारी आवागमन रोक (फोटो फिचर)

अविरल वर्षको कारण काठमाडौं र ललितपुर जोडने च्यासल क्षेत्रमा पानीको बहाव बढेको छ।

बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

नेपाल–चीन सीमा क्षेत्रमा विनाशकारी बाढी आएको एक महिना बितिसक्दा पनि ५० भन्दा बढी युक्रेनी नागरिकका परिवार आफ्ना आफन्तको अवस्थाबारे जानकारीको पर्खाइमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्