३१ भाद्र २०८३ बुधबार
image/svg+xml

गृह प्रशासन कानुनअनुसार चलिरहेको छ कि व्यक्तिगत प्रभावमा : निश्कल राई

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजनीति राज्य सञ्चालनको जिम्मेवारी भएकाले राजनीतिक नेतृत्व नागरिकका पीडाप्रति संवेदनशील र राज्यका संस्थाप्रति जिम्मेवार हुनुपर्ने बताए।

राज्य नागरिकप्रति संवेदनशील बन्न सकेन : निश्कल राई

प्रतिनिधिसभा सदस्य निश्कल राईले सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको सरकारले नागरिकका संवैधानिक अधिकार सुनिश्चित गर्न संवेदनशील बन्न नसकेको बताएका छन्।

मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भयो: एमाले

आचार्यले दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा व्यवस्थापन र कालोबजारी नियन्त्रणमा सरकार असफल भएको दाबी गरेका छन्।

संसदीय समिति बनाएर प्रधानमन्त्रीले रुचि नराख्ने अवस्था नहोस् : गगन थापा

उनले संसदीय समितिले तयार पारेको प्रतिवेदनअनुसार सरकारले काम गर्नुपर्ने बताए।

संसदीय समितिमार्फत अध्ययन, समन्वय र अनुगमन गर्न दलहरू तयार छन् : जगदीश खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले विपद्पछिको अवस्था अध्ययन, समन्वय तथा अनुगमनका लागि संसदीय समिति गठन गर्न राजनीतिक दलहरू तयार रहेको बताएका छन्।

सरकारको काममा डुप्लिकेसन आवश्यक छैन : रवि लामिछाने

लामिछानेले सरकार ‘गुण्डागर्दी शैलीमा चलेको’ र सिंहदरबारबाट नभई ज्वागलबाट चलेको भन्ने आरोपबारे पनि प्रतिक्रिया दिए।

चलचित्र क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार छ : सञ्चारमन्त्री तिमिल्सिना

सञ्चारमन्त्री तिमिल्सिनाले समग्र चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि मन्त्रालयबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरकार तयार रहेको स्पष्ट पारे।

सबै अस्पतालमा निःशुल्क प्रसूति सेवा दिन रञ्जुको माग

हाल केही आधारभूत रगत परीक्षण र अल्ट्रासाउन्ड निःशुल्क भए पनि एनोमली स्क्यानसमेत निःशुल्क गर्नुपर्ने उनको माग छ।

नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

ई–स्पोर्ट्समा खेलको नतिजा खेलाडीको सीप र निर्णय क्षमतामा मात्र निर्भर नभई इन्टरनेटको कार्यसम्पादनले पनि प्रत्यक्ष प्रभाव पार्छ।

इजरायललाई ४० हजार शक्तिशाली ब*म दिने ट्रम्प प्रशासनको तयारी

सम्झौतामा राखिएका धेरैजसो बमको रकम अमेरिकी सरकारले दिने सैन्य सहयोगबाट तिरिनेछ। सन् २०२४ मा बाइडेन प्रशासनले यस्ता बमको एक खेप रोकेको थियो। ट्रम्पले फेरि राष्ट्रपति बनेपछि उक्त रोक हटाएका थिए।

विपद् व्यवस्थापनका लागि संसदीय समिति बनाउने सर्वदलीय बैठकको निर्णय

सर्वदलीय बैठकले विपद् व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेको छ।

सिंहदरबारले स्थानीय तहलाई पूर्ण अधिकार दिन सकेन : सीके राउत

आज बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राउतले विपद्का बेला केन्द्र सरकारले सबै काम आफैं सम्हाल्न खोज्दा स्थानीय तहको अधिकार र क्षमताको उपयोग हुन नसकेको बताए।

भोटेकोशी बाढी : दीर्घकालीन राहत प्याकेज घोषणा गर्न पोखरेलको माग

बुधबार संसदमा बोल्दै उनले भदौ १० गते भोटेकोशीमा आएको बाढीमा हजारौं नागरिकको ज्यान गएको र हजारौं बेपत्ता रहेको भन्दै यस्तो बताएका हुन्।

कवि रञ्जना निरौलालाई इटालीकाे 'ग्र्यान्ड जुरी प्राइस'

कवि रञ्जना निरौलालाई उनको कविता "सिटी लाइट्स" का लागि इटालीको प्रतिष्ठित 'इल मेलेतो दि गुइडो गोजानो' साहित्य पुरस्कारअन्तर्गत 'ग्र्यान्ड जुरी प्राइस' प्रदान गरिएको छ।

ट्रान्सफर्मरको विषयमा झडप, सांसद साहद्वारा निष्पक्ष छानबिनको माग

विकासको माग राख्दै स्थानीय सरकारसमक्ष पुग्नु र प्रश्न गर्नु नागरिकको अधिकार भएको भन्दै उनले घटनाबारे निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्