२४ वैशाख २०८१ सोमबार
image/svg+xml

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

२९ प्रदेश शभा सदस्यको समर्थन सहित एक महिना अघि सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्र सिह रावलले बिश्वासको मत लिन नसकेपछि बिहिबार मुख्यमन्त्रीको पदबाट राजिनामा दिएका छन्।

सुदूरपश्चिम प्रदेश: भट्ट र रावल मध्ये को मुख्यमन्त्री बन्ला?

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी गरिरहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टीले सर्वसम्मत रुपमा संसदिय दलको नेता चुनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्