२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

भक्तपुर एमाले कार्यालयमा तालाबन्दी

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ मा एमालेले आफ्नो उम्मेदवार नदिने निर्णय गरेको विरोधमा उत्रिएका सो क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

भक्तपुरबाट माओवादी केन्द्रका उम्मेदवार सिफारिस

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरका लागि नेकपा (माओवादी केन्द्र)ले उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । भक्तपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पार्टीका जिल्ला संयोजक डिपी ढकाल र सहइञ्चार्ज सुरेश न्यौपानेको नाम सिफारिस भएको माओवादी केन्द्र जिल्ला कमिटीले जानकारी दिएको छ । त्यस्तै, क्षेत्र नं २ मा नयाँशक्ति पार्टीबाट माओवादी केन्द्र प्रवेश गरेका जुजुभाई राजथला र ओम वाग्लेको नाम सिफारिस गरेको छ ।

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन

विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीको ५६ औं सम्मेलन भक्तपुरको कमलविनायकमा सम्पन्न गरेको छ । वाङमय सताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले पानसमा दीप प्रज्वलित गरी उद्घाटन गरे ।

भक्तपुरमा इन्द्रजात्रा शुरु

चोक चोकमा बिहानै यम्बोःद्यो ठड्याएसँगै आजदेखि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा शुरु भएको छ।

भक्तपुरमा ट्याक्सी लुटेर भाग्ने गौतमलाई प्रहरीले लखेट्दै पक्रियो

यात्रु बनेर ट्याक्सी चढी भक्तपुरको खरिपाटी मुहानपोखरी ल्याएर चालक लुटने लुटेरालाई आज प्रहरीले पक्राउ गरेको छ। चालक लुटेर फरार भएका मोरङ उर्लाबारी घर भई हाल काभ्रे बनेपा बस्ने वर्ष २६ को माधवराज गौतमलाई चालकसँग लुटेको सामानमध्ये नगद रु पाँच हजार ९७०, चाँदीको सिक्रीसहित भाग्दै गर्दा खरिपाटी प्रहरी प्रभागबाट खटिएर गएका प्रहरीले आज पक्राउ गरेका छन्।

भक्तपुर जिल्ला समन्वय समितिमा आठ मतदाता, नौ निर्वाचित

आठ जना मतदाताबाट नौ जना प्रतिनिधि निर्वाचित भए भने सुन्दा तपाईलाई आश्चार्य लाग्न सक्छ, तर भक्तपुरको जिल्ला समन्वय समितिमा आइतबार यस्तै भएको छ। आठ जना मतदाताबाट नौ जना प्रतिनिधि निर्वाचित भएका छन्।

भक्तपुरमा खानेपानीको अभाव

प्रचण्ड गर्मीसँंगै भक्तपुरबासीलाई खानेपानीको समस्याले पिरोलेको छ। पानीका लागि टोलटोलका सार्वजनिक ढुंगेधारा, इनार, कुवामा भीड लाग्न थालेको छ। एक गाग्री पानीकै लागि महिला तथा केटाकेटी बिहान र बेलुका लाम लाग्न थालेका छन्।

चौथो राष्ट्रिय बाल क्लब सम्मेलन भक्तपुरमा सुरु

विश्व वातावरण दिवसको अवसरमा चौथो राष्ट्रिय बाल क्लव सम्मेलन भक्तपुरमा सुरु भएको छ। वातावरण संरक्षणसम्बन्धी काम गर्दै आएको वातावरण संरक्षण शिविर(एक्का) नेपालको आयोजनामा भक्तपूरको बोडेस्थित कृषि विकास बैक तालिम केन्द्रमा सुरु भएको हो।

अन्ततः भक्तपुरमा गुड्ने भो साझा बस

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको लामो रस्साकस्सी पछि साझा बसले अन्ततः भक्तपुरमा गुड्ने इजाजत पाएको छ।

ईश्वरको नाममा सपथ लिएनन् भक्तपुरेले

भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको शपथग्रहण आइतबार भएको छ। शपथ ग्रहण कार्यक्रममा कोही पनि नवनिर्वाचित जनप्रतिनिधिहरुले ईश्वरको नाममा सपथ लिएनन्।

भक्तपुर नगरपालिकाका ५२ पदमा पुरै नेमकिपा, मेयर बने सुनिल प्रजापती

निकटम प्रतिद्धन्दीलाई चार गुणा भन्दा वढी फराकिलो मत अन्तरका साथ भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति विजयी भएका छन्।

भक्तपुरका तीन नगरपालिकामा नेमकिपा, कांग्रेस र एमालेको अग्रता

भक्तपुरका तीन वटा नगरपालिकामा तीन वटा राजनीतिक पार्टीहरुले निरन्तर अग्रता कायम गरिराखेका छन्।

भक्तपुर नगरपालिकामा नेमकिपाका प्रजापतिको अग्रता

भक्तपुर नगरपालिकामा नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिको अग्रता कायमै छ।

भक्तपुरमा नेमकिपाको चुनाव चिन्ह नभएको मतपत्र

नेपाल मजदुर किसान पार्टीको गड मानिएको भक्तपुरमा सो पार्टीको चुनाव चिन्ह नै नभएको मतपत्र फेला परेको छ । चाँगुनारायण नगरपलिका वडा नं ६ नगरकोटमा नेमकिपाको चुनाव चिन्ह नै नभएको मतपत्र फेला परेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्