९ आश्विन २०८१ बुधबार
image/svg+xml

चीनद्वारा नयाँ कर वृद्धि गर्ने घोषणा

चीनले ७५ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानको आयातमा नयाँ कर वृद्धिको घोषणा शुक्रबार गरेको छ।

मुसलधारे वर्षाका कारण चीनमा नौको मृत्यु, ३५ बेपत्ता

चीनकाे दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या नौ पुगेको छ।

‘कश्मीर’मा चीनको चासो

पाकिस्तानले संयुक्त राष्ट्र संघमा उठाएको कुरामा चीनले समर्थन गरेपछि कश्मीर मुद्दामा भारत एक्लिन पुग्यो। भारतको पुरानो मित्र रुसका विदेशमन्त्री सर्गेइ लाभारोभले पनि भारतमाथि चिसो पानी खन्याइदिए।

नेपालमा बार्षिक एक हजार विद्यार्थी अध्ययनका लागि पठाउन चीन तयार

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी नयाँ पाठ्यक्रममा बनाएपछि चिन सरकारले चासो व्यक्त गरेको छ।

चीनमा निमेशले जिते तेस्रो स्वर्ण, चीन र भारतका खेलाडीलाई पछि पारे

चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन्। सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आफूले भाग लिएका तीन वटै विधामा स्वर्ण जित्ने क्रममा आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण जितेका हुन्। प्रतिस्पर्धामा विभिन्न देशका ५५ खेलाडीले भाग लिएका थिए।

वर्षमा ४९ हजार मुडा चीन निर्यात

रसुवागढी नाकाबाट एक वर्षमा ४९ हजारवटा बाँसको मुडा चीन निर्यात भएको छ। प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाका अनुसार गएको वर्ष ४९ हजार चार सय ५१ मुडा चीन निर्यात भएको हो।

चीनमा पहिरोमा परी १७ मजदुर बेपत्ता

दक्षिणपश्चिमी चीनको एक रेलवे स्टेशन पुनः निर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण कम्तीमा १७ जना मजदूर बेपत्ता भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ।

जोइन्ट कमान्डिङ सेन्टरबारे चिनियाँ चासो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा स्थापना हुन लागेको जोइन्ट कमान्डिङ सेन्टरको विषयमा चिनियाँ पक्षले चासो देखाएको छ।

पूर्वी चीनमा आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, १८ वेपत्ता

चीनमा शनिबार ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने आँधीबाट करिब ५०० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।

जम्मु कश्मीरको वर्तमान अवस्थाप्रति चीनको चासो

जम्मु कश्मीरको वर्तमान अवस्थाप्रति चीनले चासो देखाएको छ। जम्मु कश्मीरका विषयमा भारतीय निर्णयबारे मंगलबार सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले कश्मीरको विषयमा चीनको धारणा तर्कपूर्ण भएको बताएकी छन्।

चीनमा लाेकप्रियता कमाउँदै कारागारका मुडा

आकर्षक र गुणस्तरीय सामान बनाउन सके विश्व बजारलाई कब्जा गरेको उत्तरी छिमेकी चीनमा सामान निर्यात गर्न सकिन्छ भन्ने उदाहरण सुनसरीको झुम्का काराकारका कैदीबन्दी बनेका छन्।

चमत्कारले खुल्दै चीन

आज चीन विश्वका नागरिकलाई लगानीका लागि होइन आफूले गरेको आर्थिक विकास देखाउन चाहन्छ। हिजो चीन र तिब्बत के थियो र अहिले के छ भन्ने विश्वलाई देखाउन चाहन्छ ऊ।

चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका छन्। चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुनेगरी करवृद्धिको घोषणा गरेका हुन्।

‘रचनात्मक’ भएको चिनियाँ प्रतिक्रिया

एक वर्षदेखि जारी अमेरिका–चीन व्यापार युद्ध अन्त्य गर्नका लागि सम्भावित उपाय निकाल्न दुई देशका व्यापार प्रतिनिधिबीच चिनियाँ सहर सांघाईमा बुधबार भएको बैठक ‘रचनात्मक’ भएको बेइजिङले जनाएको छ। चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताबीच सांघाईमा बुधबार भएको संक्षिप्त बैठकबारे अमेरिकी धारणा भने बाहिरिएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्