कोशी टप्पु : पर्यटनको उदाउँदो गन्तव्य
विश्व पर्यटन बजारको रुचि अहिले प्रकृतिमैत्री, शान्त वातावरण र वन्यजन्तु अवलोकनतर्फ केन्द्रित हुँदै गएकाले कोशी टप्पुको सम्भावना अझ बढेको छ।
विश्व पर्यटन बजारको रुचि अहिले प्रकृतिमैत्री, शान्त वातावरण र वन्यजन्तु अवलोकनतर्फ केन्द्रित हुँदै गएकाले कोशी टप्पुको सम्भावना अझ बढेको छ।
अन्नको भण्डार मानिने मधेश प्रदेशमा यस वर्ष असार १५ सम्म तीन लाख ८२ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्ने लक्ष्य राखिएको थियो । तर हालसम्म ४.३६ प्रतिशतमात्रै रोपाइँ भएको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले पुराना नेताहरूले अभिभावकीय भूमिकामा बसेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण नगरेसम्म वामपन्थी एकता सम्भव नभएको बताएका छन्।
उक्त अवसरमा ड्वेनले बालबालिकालाई वर्तमान क्षणको आनन्द लिन सुझाव दिँदै भने, ‘जीवनको हरेक क्षणलाई रमाइलोसँग जिउन सिक्नुहोस्।’
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेचिराजमार्गमा गोलिया लोड गरिएको ट्रक दुर्घटनामा परेको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले नेतृत्व तहमा रहेका व्यक्तिहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्दा मुलुकको कम्युनिस्ट आन्दोलन कमजोर बनेको बताएका छन्।
प्रहरीले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी डम्बर बहादुर तामाङलाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा हिंसात्मक र धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
पर्याप्त वर्षा भएको र आकाशे पानीको भर पर्नुपर्ने क्षेत्रमा समेत धानखेती गर्न सकिने देखिएकाले साविकभन्दा बढी क्षेत्रमा धानबाली लगाउने प्रक्षेपण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कोशी प्रदेश सरकारले प्रदेश सांसदका स्वकीय सचिवहरूको रोकिएको पारिश्रमिक सम्बन्धित मितिदेखि नियमित रूपमा उपलब्ध गराउने निर्णय गरेको छ।
कलाकार विठाबाई नारायणगांवकरको जीवनमा आधारित रहेको बताइएको छ।
विभिन्न स्थानका अव्यवस्थित बसोबासीलाई अस्थायी रूपमा राख्न कीर्तिपुरमा स्थापना गरिएको होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन्।
अनलाइन मै हुने बैठक आज अपराह्न साढै चार बजेलाई बोलाइएको हो । पार्टीका मुख्यसचिव गणेशमान पुनद्वारा जारी सूचनाअनुसार बैठक जुम माध्यममार्फत सञ्चालन गरिनेछ।
राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःनिरन्तरता दिन र ‘एक घर एक खानेपानीको धारा’ माग गरेका छन्।
आज असार १५, राष्ट्रिय धान दिवस। देशभर किसान र विभिन्न सङ्घसंस्थाले रोपाइँ गर्दै दही चिउरा खएर त कतै हिलो खेलेर धान दिवस मनाएका छन्।
मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा ५५ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको छ।