१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी १४ अर्ब

निर्जीवन बिमा सेवा प्रदायक कम्पनीहरुले चालु आव ०७६/७७ को साउन मसान्तसम्म १४ अर्ब २२ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी पु-याएका छन्।

बिमा कम्पनीमा नौ हजारलाई रोजगारी

जीवन तथा निर्जीवन बिमा सेवा प्रदायक कम्पनीमा नौ हजार तीन सय ७० जनाले रोजगारी पाएका छन्। आकर्षक तलब र सुविधा पाउने भएकाले युवाहरु बिमा कम्पनीमा काम गर्न आकर्षित भएका हुन्।

अवरुद्ध सडकले मध्यपहाडी क्षेत्रको जनजीवन कष्टकर

चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, मुर्कुची, पुवाँरे, माझखर्क, लिम्चुङबुङ गाउँपालिका क्षेत्र जोड्ने सडक भत्केर अवरुद्ध बन्न थालेपछि दशैँ नजिक आउँदै गर्दा यसक्षेत्रको जनजीवन कष्टकर बन्न पुगेको छ।

मुटुरोग बढाउँदै सहरी जीवनशैली

‘पहिला वृद्धवृद्धामा देखिने मुटुरोग अहिले चालीस नकटेका मानिसमा देखिन्छ,’ डा. शर्माले भने। हाल २५ देखि ३० वर्षकै उमेरमा मुटुको रक्तनलीमा लाग्ने रोग हृदयघात, मस्तिष्कघातजस्ता रोग वृद्धि भइरहेको चिकित्सकहरुले औंल्याएका छन्।

जीवन बिमा कम्पनीको चुक्ता पुँजी ३० अर्ब ८४ करोड, दुई खर्ब लगानी

जीवन बिमा कम्पनीको बजार हिस्सा बढ्दै गएकाले कम्पनीलाई आर्थिक रुपमा सबल बनाउन विस ०७५ असार मसान्तभित्र चुक्ता पुँजी वृद्धि गरी एक अर्ब रुपैयाँ पु-याउन निर्देशन दिएको थियो। जसअनुसार अधिकांश जीवन बिमा कम्पनीले चुक्ता पुँजी पु-याइसकेका छन्।

अपांगमैत्री छैनन् उपत्यकाका सडक

राजधानीका सडकमा गीत गाएर जीवनयापन गर्ने झापाका २८ वर्षीय दृष्टिविहीन जेठा ममु सन्देशलाई हिँडडुल गर्न सास्ती हुने गरेको छ। यसको कारण हो– राजधानीका सडक अपांगमैत्री नहुनु।

नेपालीमा रुइतको जीवनी आउँदै

पुस्तक अनुवादक खगेन्द्र सङ्ग्रौलाले सन्दुक रूइतको जीवन जिज्ञासा र अन्वेषण, सङ्घर्ष र सङ्कल्प, साहस र सेवाभाव, करूणा र परोपकार तथा त्याग र समर्पणले ओतप्रोत एवम् सादा जीवन, उच्च विचारको आदर्शले शोभित सानदार जीवन भएको टिप्पणी गरेका छन्।

गत वर्ष १३ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी

निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्ष ०७५/७६ मा १३ अर्ब ३२ करोड १२ लाख रुपैयाँ बिमा दाबी भुक्तानी गरेका छन्। सो अवधिमा एक लाख तीन हजार आठ सय ६८ वटा दाबी परेकामा ८२ हजार दुई सय ८० वटाको भुक्तानी भइसकेको छ।

विशिष्ट सुरक्षा कार्यविधिको चरम दुरुपयोग

गृह मन्त्रालयले २०७० सालमा तयार पारेको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिले तय गरेको मापदण्डअनुसार पूर्वराष्ट्रपतिबाहेक अन्य कसैलाई पनि आजीवन सुरक्षाकर्मी दिन प्रावधान नभए पनि दर्जनाैं व्यक्तिले त्यसको दुरुपयोग गरिरहेका छन्।

तरकारीले धान्दै घरखर्च

कहिले विषादी तरकारीको हल्लाले गर्दा उपभोक्ता जङ्गली साग अर्गानिक हुने भन्दै त्यस्ता तरकारी बजारमा किन्ने गर्छन्।

क्यानभासमा चार देशका कला

दिनँहू घरायसी कामकाजमा जुटिरहने महिलाहरूको जीवनशैली झल्काउने चित्रकला नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानको कक्षमा आयोजित चार देशका कलाकारहरू सहभागी ‘एमिटी’ नामक अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा राखिएको छ।

सम्मानित हुँदै जनगायक शर्माले भनेः कलाकारले झुटको खेती गर्न हुँदैन

जनगायक जीवन शर्मालाई तनहुँमा सम्मान गरिएको छ। शनिबार प्रगतिशील लेखक संघ तनहुँले दमौलीमा आयोजना गरेको कार्यक्रममा शर्मालाई सम्मान गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्