२३ वैशाख २०८१ आइतबार
image/svg+xml

गाउँ नै जलेपछि गर्भवती र सुत्केरीकाे बिचल्ली

हेर्दाहेर्दै जिउँदो भूतले सारा सपना खरानी बनायो। आँखाअगाडि सर्वस्व जलिरहँदा बिलौना र गुहार गरिरहनुबाहेक कुनै विकल्प थिएन। सर्लाहीको विष्णु गाउँपालिका १ बाराउधोरण गाउँ हेर्दाहेर्दै जलिरह्यो।

ग्याँस सिलिण्डर विस्फोटपछि ७० घर जले,मुचुल्का उठाउँदै प्रहरी

सर्लाहीको विष्णु गाउँपालिका– १ बाराउद्योरण गाउँमा एक घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा पुरै गाउँमा आगलागी भएको छ।

बिहे घरमा आगलागी हुँदा २ जना घाइते, ६ लाखभन्दा बढीको क्षति

सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा घरधनी रामचन्द्र महतो र राज मङ्गल रहेका छन्।

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकै परिवारका चारजना घाइते भएका छन्।

विद्यालय बाहिरै छन् सर्लाहीका आठ हजार बालबालिका

राष्ट्रव्यापी भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा आठ हजार बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ।

दुई समुदायबिच शान्ति तथा सद्भावका लागि सहमति

सर्लाहीमा दुई समुदायबिच मैत्रीभाव राख्ने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा हिन्दू र मुस्लिम दुवै धर्मावलम्बीका अगुवाबिच सामाजिक सद्भाव कायम राख्न तथा शान्ति सुव्यवस्थामा कुनै किसिमको खलल पुग्न नदिन पाँच बुँदे सहमति भएको हो।

आठ लाखभन्दा बढीलाई हात्तीपाइलेबिरुद्धको औषधि खुवाइने

सर्लाहीमा आठ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ।

बागमती नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशङ्कामा युवक पक्राउ

सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्