१२ आश्विन २०८१ शनिबार
image/svg+xml

राष्ट्रसङ्घविरोधी प्रदर्शनमा कङ्गोमा ५० जनाको मृत्यु

कङ्गोका सैनिकले बुधवारगोमा शहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए।

भारी वर्षाका कारण कङ्गोमा बाढीपहिरोः एक सय जनाको मृत्यु,सयौं घाइते

भारी वर्षाका कारण कङ्गोमा आएको बाढीपहिराेमा परी कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।

कङ्गोमा दादुराको महामारी, ५ हजारको मृत्यु

कङ्गोमा दादुरा निकै नै द्रूत गतिमा फैलिइरहेको र यो सबैभन्दा छिटो फैलिने महामारी भएको पनि विश्व स्वास्थ्य सङगठन (डब्ल्यूएचओ) ले जानकारी दिएको छ।

कङ्गोमा सडक दुर्घटनामा परी २४ जनाको मृत्यु

कङ्गोको राजधानी शहर किन्सासामा आइतबार बिहान सबेरै भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

इबोला महामारीको चपेटामा कङ्गो, एक हजार ७ सय को मृत्यु

अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पछिल्ला दिनमा प्राणघातक इबोला भाइरस व्यापक रुपमा फैलिएपछि उपचार, नियन्त्रण र निगरानी व्यापक बनाइएको छ। अति संक्रामक र घातक इबोला भाइरसले अफ्रिकामा सन् १९७६ मा पनि हजारौंको ज्यान लिएको थियो।

डुङ्गा डुब्दा ४० भन्दा बढीको मृत्यु

लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को उत्तरपश्चिमी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी ४० भन्दा बढीको मृत्यु भएको छ। उबाङ्गी नदीमा डुङ्गा डुबेर दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएको समाचारमा जनाइएको छ।

कङ्गोमा तेल ट्याङ्कर दुर्घटना, कम्तिमा ५० को मृत्यु

कङ्गोको मध्यक्षेत्रमा रहेकाे एमबुबामा ग्रामिण इलाकामा एउटा तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ भने सयाैं व्यक्तिहरु अागाेमा परि जलेका स्थानीय अधिकारीले बताएका छन्।

कङ्गोमा इबोलाको प्रकोप नियन्त्रण प्रभावकारी भएकाे भनाइ

अफ्रिकी मुलुक कङ्गोमा पुनः देखिएको इबोला भाइरसको सङ्क्रमण नियन्त्रण प्रभावकारी भएको स्वास्थ्य अधिकारीले जनाएका छन्।  कंगोमा विशेषगरी यहाँको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएको  जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्