३ कार्तिक २०८१ शनिबार
image/svg+xml

छापामारशैलीमा मतपत्र च्यातिएपछि भरतपुरकाे मतगणना स्थगित (भिडियाे)

अन्तिम अवस्थामा पुगेको भरतपुर महानगरपालिकाको मत गणना आइतबार मध्यरातबाट स्थगित भएको छ। गणना हुँदै गर्दा छापामारशैलीमा मतपत्र च्यात्न थालेपछि मतगणना स्थलको अवस्था तनाब ग्रस्त बन्याे।

रेणुले अझ घटाइन् मतान्तर, भरतपुरको मतगणना रोमाञ्चक मोडमा

भरतपुर महानगरपालिकाको मतगणना अन्तिमतिर आइपुग्दा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली र माओवादीकी रेणु दाहालबीचको प्रतिस्पर्धा रोमाञ्चक बनेको छ। २१ नं. वडाको मतगणना भइरहँदा एमालेका देवी ज्ञवालीले ४० हजार ३४३ मतका साथ अग्रता लिइरहेका छन्। ३९ हजार ३३० मतका साथ रेणुले एमालेका ज्ञवालीलाई पछ्‌याइरहेकी छिन्।

भरतपुर मतगणनाः ज्ञवाली र दाहालबीच १ हजार २३५ मतको अन्तर

भरतपुर महानगरपालिकाको वडा नं. १५ को बिहीबार मतगणना सकिँदा मेयर पदमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालको मतान्तर एक हजार २३५ मा झरेको छ। मंगलबार तीन हजार ८३६ मतको अन्तर रहेकोमा बुधबारदेखि मतान्तर लगातार घटेकोघट्यै छ। काँग्रेसको गढ मानिएको सो वडामा नेपाली काँग्रेसका उम्मेद्वारहरु वडाध्यक्षसहित सवै पदमा विजयी भएका छन्।

चाँगुनारायणको मतगणना साँझ ५ बजे

शुक्रबारदेखि अवरुद्ध चाँगुनारायण नगरपालिकाको मतगणना आज बुधबार अपरान्ह पाँच बजेबाट पुनः सुरु हुने भएको छ।

भरतपुर मतगणनाः वडामा काँग्रेसले अग्रता लिँदा रेणुले घटाउन सकिनन् मतान्तर

भरतपुर महानगरपालिकामा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली माओवादीकी रेणु दाहालभन्दा ३ हजार ७१२ मतले अगाडि पुगेका छन्। वडा नं. २७ को मतगणनामा काँग्रेसका वडा अध्यक्ष उम्मेदवार एमालेभन्दा अगाडि छन्। मेयरमा भने रेणु दाहालले मतअन्तर घटाउन असमर्थ देखिएकी छिन्।

पोखरा-लेखनाथ महानगरपालिकाको मतगणना सुरु गर्न निर्देशन

२४ घण्टा देखि रोकिएको पोखरा-लेखनाथ महानगरपालिकाको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

२४ घण्टा देखि पोखरा–लेखनाथ महानगरको मतगणना हुन सकेन

गणनाका क्रममा फरक स्वस्तीक छाप सहितका मतपत्र भेटिएपछि पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना चौबिस घण्टा भन्दा बढी समयदेखि रोकिएको छ।

पोखरा महानगरमा सहमति जुटेन, मतगणना अनिश्चित

पोखरा लेखनाथ महानगरपालिकाको शनिबारदेखि स्थगित मतगणना सञ्चालन गर्न सर्वदलीय बैठक बसे पनि सहमति हुन सकेको छैन।

चाँगुनारायणको मतगणना पुनः सुचारु गर्न छलफल

चाँगुनारायण नगरपालिकामा विवादका कारण मतगणना रोकिएपछि पुनः मतगणना सुरु गर्ने विषयमा सहमति गर्नाका लागि सर्वपक्षीय बैठक सुरु भएको छ।

१० बुँदे सहमतिपछि भरतपुरको मतगणना सुरु, रुखमा खसेको मतको तथ्याङ्क राखिने

शुक्रबार राति ८ बजेदेखि अवरुद्ध रहेको भरतपुर महानगरपालिकाको मतगणना दलहरुबीच १० बुँदे सहमति भएपछि सुरु भएको छ। वडा नं. ९ को मतगणनाको विषयलाई लिएर काँग्रेस माओवादीले विवाद झिकेपछि मतगणना स्थगित भएको थियो।

भरतपुरमा अझै सुचारु हुन सकेन मतगणना, रुखमा खसेको मत गणना गर्ने तयारी

शुक्रबार राति ८ बजेदेखि अवरुद्ध भएको भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहानसम्म पनि सुरु हुन सकेको छैन। वडा नं. ९ को मतगणनाको विषयलाई लिएर काँग्रेस माओवादीले विवाद झिकेपछि मतगणना स्थगित भएको हो।

सल्यानको त्रिवेणी गाउँपालिकामा काँग्रेस विजयी, शारदाको मतगणना स्थगित

त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ।

मतगणना स्थल बाहिर (भिडियो)

स्थानीय तह पहिलो चरण निर्वाचनको मत गणना जारी भइरहँदा काठमाडौं महानगरपालिकाको मत गणनास्थल राष्ट्रिय सभागृहको सुरक्षा कडा पारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्