गुठी विधेयकको सडक आन्दोलनमा कांग्रेसको समर्थन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको सडक आन्दोलनमा समर्थन जनाउँदै विधेयक तत्काल फिर्ता लिन सरकारसंग माग गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको सडक आन्दोलनमा समर्थन जनाउँदै विधेयक तत्काल फिर्ता लिन सरकारसंग माग गरेको छ।
जतिपटक यस्ता अभियान चलाए पनि अहिलेकै नेतृत्व वर्ग रहुन्जेल कांग्रेसले साँढे २ वर्षपछि हुने स्थानीय निर्वाचन र साँढे ३ वर्षपछि हुने संघीय निर्वाचनमा जित्ने सम्भावना कमै छ।
प्रदेश ५ को सरकारले ल्याएको बजेटबारे प्रमुख प्रतिपक्षी दलका नेताहरुले बितरणमुखी भएको टिप्पणी गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सरकारले ल्याएको सूचना प्रविधि विधेयक विरुद्ध उत्रिन आव्हान गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले जनता नै देशको सार्भभौमसत्ता सम्पन्न मालिक भएकाले मन जित्नतर्फ लाग्नुपर्ने बताएका छन्। लिखु गाउँपालिका–४ मा कांग्रेस क्षेत्र नम्बर १ र २ को संयुक्त आयोजनामा भएको क्षेत्रीय सम्मेलनमा उनले जनता रिझाउन नसक्दा तीनै तहको निर्वाचनमा हार व्यहोर्नु परेको बताए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभए सरकार संकटमा पर्ने चेतावनी दिए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता नै देशको सार्भभौमसत्ता सम्पन्न भएकोले मन जित्नतर्फ लाग्नुपर्ने बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभए सरकार संकटमा पर्ने चेतावनी दिए। शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्।
नेपाली कांग्रेसले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली विधि अनुसार नचल्दा सरकार पाँच वर्ष पुरा नभई म्यादीको रुपमा हुने संकेत देखिएको बताएका छन्।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी संस्थागत रुपमा चलाउनु नै मुख्य चुनौती रहेको बताएका छन्। कांग्रेस पर्सा जिल्ला कार्यसमितिले बिहीबार वीरगञ्जमा आयोजित कार्यक्रममा बोल्दै सिंहले देशभर कांग्रेसप्रति जनचासो बढिरहेको तर आकर्षक कार्यक्रम दिन नसकेकाले अलमलको स्थितिमा कांग्रेस रहेको बताए।
नेपाली कांग्रेसले आफ्नोतर्फबाट विजयी देशभरिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि तालिम दिने भएको छ। राष्ट्रिय जागरण अभियानको दोस्रो कार्यक्रम सार्वजनिक गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले 'सेवा, संगठन र समृद्धि' केन्द्रीत प्रशिक्षण साउन महिनाको प्रथम साता काठमाडौँमा आयोजना गरिने बताए।
नेपाली कांग्रेसले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ। राष्ट्रिय जागरण अभियानको प्रथम चरणका कार्यक्रमको समीक्षा गर्दै कांग्रेस यस्तो निष्कर्षमा पुगेको हो
नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठी विधेयक तत्काल फिर्ता लिन माग गरेका छन्। बिहीबारको संसद बैठकमा बोल्दै प्रधानले काठमाडौंका जनता सडक उत्रिए सरकारले थेग्न नसक्ने चेतावनी समेत दिए। ‘सरकारले हेक्का राखोस्, काठमाडौंका जनता उठेपछि कुनै शक्तिले रोक्न सक्दैन्। यसबारे हाम्रा प्रधानमन्त्री ओलीजी पनि जानकार हुनुहुन्छ’, उनले भने।
नेपाली कांग्रेसका असन्तुष्ट पक्षीय नेताहरूले पार्टीको भ्रातृ संगठनसहित अन्य निकाय गठनका विषयमा सभापति शेरबहादुर देउवालाई दबाब दिने निष्कर्ष निकालेका छन्।