५ आश्विन २०८१ शनिबार
image/svg+xml

कास्कीः कहिले घण्टीको, कहिले अरुको पालो

राष्ट्रिय स्वतन्त्र पार्टीले कास्कीका तीनवटै क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार उठाएको थियो। तीनवटा मध्ये कास्की २ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरु मूलधारका दल भन्दा अगाडि छन। मतगणनाका क्रममा बेलाबेला मूलधारका दल भन्दा अघिपछि भइरहँदा मतगणनास्थलमा रोमाञ्चकता छाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीसँग मतसंख्याको आधारले अहिले लुकामारी चलिरहेको छ।

समय प्रवाह: गणतन्त्र केका लागि ?

ओलीले महामारीलाई समेत पैसा कमाउने अवसरमा प्रयोग गरे ओम्नीलाई उभ्याएर। स्वास्थ्य मन्त्री भानुभक्त त पात्र मात्र थिए।

प्रहरीसँग ढुंगेलको लुकामारी टुंगियो

काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन शाखाका तहसिलदार धु्रवकुमार ढकालले १२ वर्ष ५ महिना २२ दिन डिल्लीबजार कारागार पठाउने पुर्जी दिँदा बालकृष्ण ढुंगेलको मुहारको रङ बदलियो ।

कर्मा–सुरविनाको लुकामारी

अभिनेत्री सुरविना कार्की अभिनेता कर्मा शाक्यको फ्यान हुन् । फिल्म ‘लुकामारी’मा आफूलाई मन पर्ने अभिनेतासँग काम गर्न पाउँदा उनी फुरुङ्ङ छिन् । यतिमात्र होइन, अहिले उनीहरूको मित्रता पनि खूब जमिरहेको छ । फिल्मको प्रचारप्रसारमा सँगै दौडिन थालेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्