५ आश्विन २०८१ शनिबार
image/svg+xml

सुनसरीका २ शैक्षिक संस्थामा बम बिष्फोट

घटनाको विषयमा अनुसन्धान भइरहेको र बम बिष्फोट गराउने विप्लव समूहका कार्यकर्ताको खोजी भइरहेको जानकारी उनले दिएका छन्। बिष्फोटबाट सामान्य क्षति भएको प्रहरीले जनाएको छ।

कार बम विस्फोटमा कम्तीमा १२ को मृत्यु

अफगानिस्तानको राजधानी काबुलको सास दराक क्षेत्रमा बिहीबार भएको एक कार बम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

काबुलमा कारबम विस्फोट, १२ जनाको मृत्यु

राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। स्थानीय समयानुसार बिहीबार बिहान १०ः१० बजे सो दुृर्घटना भएको जनाइएको छ। यस दुर्घटनामा परी अन्य कैयौ व्यक्ति घाइते भएका छन।

भारतमाथि हमला बोल्ने पाकिस्तानको चेतावनी

भारतमाथि हमला बोल्ने भन्दै पाकिस्तानले चेतावनी दिएको छ। पाकिस्तानका रेल मन्त्री शेख रशीद अहमदले भारतलाई चेतावनी दिँदै आफ्नो देशसँग साना–साना परमाणु बम रहेको बताए। उनले भने,‘पाकिस्तानसँग १२५ देखि २५० ग्रामसम्मका साना परमाणु बमहरु रहेको छ।’

बङ्लादेशका मन्त्रीको कारमा बम आक्रमण

बङ्लादेशको राजधानी ढाकामा मन्त्रीको कारलाई लक्षित गरेर बम आक्रमण भएको छ। शनिबार राति भएको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले आइतबार बिहान जानकारी दिएका छन्।

वडा कार्यालयमा बम विस्फोट

रोल्पामा गएराति अज्ञात समुहले परिर्वतन गाउँपालिकाको वडा नम्बर २ को वडा कार्यालयमा आगजनीको गरेको छ वडा कार्यालयमामा बिष्फोटक पदार्थ पड्काइएकोप्रहरीले जनाएको छ ।

मोटरसाइकल बम विस्फोटमा परी चारको मृत्यु तीस घाइते

इराकको राजधानी बग्दादको दक्षिणी सहर बबिल प्रान्तमा एक मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुँदा चार व्यक्तिको मृत्यु भएको छ । विस्फोटमा परी अन्य ३० व्यक्ति घाइते भएका छन् ।

उत्तरी अफगानिस्तानमा बम बिस्फोट

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सडक छेउमा राखिएको विद्युती धराप बिस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त धरापमा एउटा मिनिबस परेको थियो।

बम विष्फोट घटनाको विभिन्न पार्टीद्वारा भर्त्सना

प्रदेश ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको निजी निवासमा गय राति भएको बम विष्फोट घटनाको विभिन्न पार्टीले विरोध एवं भर्त्सना गरेका छन्।

मुख्यमन्त्रीद्वारा बम विष्फोटकाे घटनास्थल अवलोकन

प्रदेश ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको निजी निवासमा गयराति भएको बम विष्फोटको आज बिहान मुख्यमन्त्री शङ्कर पोखरेलसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ।

पेट्रोल बम विस्फोट हुँदा नेपाली सुरक्षा गार्ड घाइते

पेट्रोलबम विस्फोट हुँदा १ नेपाली घाइते भएका छन् । मलेसियाकाे तनम डनौ कोताको आवासीय भवनमा विस्फोट हुँदा परिचय खुल्न नसकेकाे नेपाली सुरक्षा गार्ड घाइते भएका हुन् । शुक्रबार बिहान ४ः४१ बजे भएको विस्फोट भएकाे थियाे।

मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विस्फोट

कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विष्फोट गराएको छ।

विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा कुकर बम बिस्फोट

'कार्यालयमा प्रेसर कुकर बम बिस्फोट भएको सेनाको टोलीले जनाएको छ। उनले भने, झ्याल ढोका बाहेक कार्यालयका कागजात सुरक्षित छन्।'

काबुलमा कारबम विस्फोट

अफगानिस्तानमा आगामी अक्टोबर २८ हुन गइरहेको राष्ट्रपतीय निर्वाचानको अगाडी अमेरिका र तालिबानबीच शान्ती सम्झौता हुने आशा गरिएको यस अवस्थामा पुनः भीषण कारबम विस्फोट गराइएको छ।

माइतीघर नजिकै शंकास्पद बस्तु, सेनाकाे बम डिस्पाेजल टाेली घटनास्थलमा

माइती घर नजिकै शंकास्पद बस्तु फेला परेपछि सो रुट भएर चल्ने यातायत प्रभावित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्