विश्वकप लिग–२ : नेपाल र ओमान खेल्दै
घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत बुधबार नेपालले ओमानको सामना गर्दैछ।
घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत बुधबार नेपालले ओमानको सामना गर्दैछ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको सिनेमा ‘झिँगेदाउ २’को प्रदर्शन मिति घोषणा गरिएको छ।
सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक र सहायक सडकबीच सिमेन्ट बार राख्ने तथा स्पिड लिमिटका चिह्नहरू जडान गर्ने काम भइरहेको छ।
रथको टुप्पोबाट नरिवल खसाल्ने तिथि वैशाख १६ गते बुधबार परेकाले सो दिन महानगरवासी जात्रामा सहभागी हुने भएकाले महानगरपालिका तथा मातहतका सम्पूर्ण कार्यालय बन्द रहने महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।
सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समयसीमा सार्वजनिक गरेको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले विसं २०८२ को लघु चलचित्र प्रतियोगिताका तीन उत्कृष्ट चलचित्र निर्मातालाई पुरस्कार प्रदान गरेका छन्।
सुकुम्बासी समस्या समाधानका लागि प्रधानमन्त्री कार्यालय तथा भूमि व्यवस्था मन्त्रालय सक्रिय हुनुपर्नेमा नेपाली सेना पनि सक्रिय भएको पाइएको छ।
सङ्घीय संसद सचिवालयमा पाँच वर्ष कानुन सहसचिवको रुपमा काम गरेका खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीतका कमसल किसिमका इँटा प्रयोग गरेको पाइएपछि निर्माणाधीन भवनको पर्खाल भत्काइएको छ।
ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले यो नयाँ डिजाइनले अमेरिकी नागरिकहरूमा राष्ट्रिय गौरव र देशभक्तिको भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेकी छन्।
सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका फरार कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आगामी बजेट केवल अंकहरूको दस्ताबेज होइन, आर्थिक रूपान्तरणको रोडम्याप बन्नुपर्छ। यसले नीतिगत स्थायित्व, सुशासन र उत्पादनमूलक अर्थतन्त्रतर्फको स्पष्ट दिशा दिनुपर्छ। लोकप्रियता होइन, परिणाम ल्याउन सक्नुपर्छ।
न्याय परिषद्का सचिव जितेन्द्रबाबु थपलियालाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ।