मध्यअमेरिकी बालबालिकालाई पुनर्मिलनका लागि बाटो खुल्याे
मध्यअमेरिका विभिन्न देशमा अलपत्र परेका करिब दुई हजार सात सय बालबालिकालाई संयुक्त राज्य अमेरिकामा रहेका बाबुआमासँग पुनर्मिलन गर्न ट्रम्प प्रशासनले अनुमति दिन सहमति जनाएको छ।
मध्यअमेरिका विभिन्न देशमा अलपत्र परेका करिब दुई हजार सात सय बालबालिकालाई संयुक्त राज्य अमेरिकामा रहेका बाबुआमासँग पुनर्मिलन गर्न ट्रम्प प्रशासनले अनुमति दिन सहमति जनाएको छ।
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले संयुक्त राज्य अमेरिकालाई वार्ताका लागि थप लचिलो बन्न आग्रह गरेका छन्।
अमेरिकी गृहमन्त्री (होमल्यान्ड सेक्युरिटी) कस्र्टजेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छन्।
संयुक्त राज्य अमेरिकाद्वारा एकतर्फी रूपमा भेनेजुएलामाथि दबाब दिने उद्देश्यसाथ लगाइएको नयाँ प्रतिबन्धको विरोध गर्दै यसको कानूनी समाधान खोज्ने भेनेजुएली सरकारले बताएको छ।
नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि अमेरिका गएर केही दिनअघि काठमाडाैँ फर्के। स्वदेशमा पाइला टेक्नेबित्तिकै– अमेरिका जाँदा त्यहाँको विमानस्थलबाट भूमिगत शैलीमा बाहिर निस्कँदाको प्रसंगलाई बडो चाखलाग्दो पाराले बेलीबिस्तार लगाए। आपूm गिरफ्तार नभई सुरक्षित ढंगबाट कसरी स्वदेश फर्कन सकें भन्ने कुरा उनले नेपालीबीच गर्वसाथ सुनाए।
सन् १९७१ को आफ्नो खुफिया बेइजिङ भ्रमणबाट किसिन्जरले बन्द रहेको चीनसँग अमेरिकाको सहकार्यको युग सुरु गरे। तत्कालीन समयमा अमेरिकी सुरक्षाको लागि चीनसँग व्यापार, लगानीलगायत क्षेत्रमा सहकार्य गर्नु आवश्यक ठानिएको थियो। व्यापार र लगानी क्षेत्रमा अमेरिका र चीनबीचको सहकार्यले चीनलाई पनि अमेरिका जस्तै बनाउने विश्वास पनि गरिएको थियो।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो अमेरिका भ्रमणका क्रममा नेपालीले नै असहयोग गरेको बताएका छन्।
मड्रिड प्रतिद्वन्द्वी रियाल र एट्लेटिकोले आगामी जुलाईमा प्री सिजनको अन्तर्राष्ट्रिय च्याम्पियन कपको पहिलो भिडन्त युरोपबाहिर खेल्ने भएका छन्।
संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा सकारात्मक रूपमा सम्पन्न भएको छ। शुक्रवार सम्पन्न वार्तामा सहभागी दुबै मुलुकका व्यापार प्रतिनिधिले छलफल निकै “रचनात्मक” रहेको बताउँदै अर्को साता वासिङ्टन डिसीमा दोस्रो चरणको वार्ता हुने बताएका छन्।
अमेरिकी रक्षामन्त्री प्याट्रिक सानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपत्कालीन स्थितिको घोषणा गरी प्रतिरक्षा बजेट सीमामा पर्खाल निर्माण गर्ने विवादास्पद निर्णय गरेका थिए।
व्यापार सम्बन्ध सुधार प्रयासका लागि अमेरिकी अधिकारीको बेइजिङ भ्रमणपछि अमेरिका–चीन व्यापार विवादमा छलफलका लागि चीनका उप–प्रधानमन्त्री लिउ हेको नेतृत्वमा चिनियाँ टोली अर्को सातासम्म वासिङ्टन पुग्ने शनिबार ह्वाइट हाउस स्रोतले जानकारी गराएको छ।
अमेरिकाले सर्तसहित उपलब्ध गराउने भनेको सहयोग सरकारले स्वीकार्न नहुने नेपाल मजदुर किसान पार्टीले बताएको छ।
दुई दशक अघि मुद्रा संकटका कारण इन्डोनेसियाको अर्थतन्त्र ध्वस्त हुँदा आक्रोशित मानिसहरुले चिनियाँ मूलका सयौं व्यापारीको हत्या गरेका थिए। अहिले परिस्थिति फेरिएको छ। चिनियाँ सफ्टेवयर इन्जीनियर तथा उद्यमी चेङ तावले अहिले इन्डोनेसिया स्थित अग्लो बिल्डिङमा रहेको आफ्नो कार्यालयबाट चिनियाँहरुले चलाएको किराना पसल, रेस्टुरेन्ट र आफ्नै छोराको विद्यालय देख्न सक्छन्।
संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी परेको छ।