२ माघ २०८१ बुधबार
image/svg+xml

तेहरानविरुद्ध वासिङ्टनको नयाँ प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्ध लगाएका छन्। उनले एक कार्यकारी आदेशमार्फत् इरानमाथि थप प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन्।

२४ वटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा

संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ।

रुसी, अमेरिकी अन्तरिक्ष यात्री सकुशल फिर्ता

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन्। यसअघि अन्तरिक्ष यान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यकै बारेमा आशंका उत्पन्न भइरहेका समयमा रुसी वैज्ञानिकहरुलाई सफलता प्राप्त भएको हो।

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता सम्भव कति?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले बताएका छन्।

सिरिन्ज प्रकरणः एटिएमदेखि फिल्म हलहुँदै सडकसम्म

एक युवतीले मध्य रातमा ‘एचआइभी क्लवमा स्वागत छ’ भन्दै युवकलाई सिरिन्ज लगाइन। युवतीले एचआइभी संक्रमित सुई युवकलाई लगाएको पीडितले प्रहरीलाई जानकारी दिए। यो घटना अमेरिकाको सिटल शहरको उत्तरी क्षेत्रको हो। उक्त घटना १७ सेप्टेम्बरको करिव १२ बजेर १५ मिनेटको मध्य रातमा घटेकोे हो।

प्यालेस्टिनीका लागि अमेरिकी प्रस्ताव, लाखौंलाई रोजगारी दिने तयारी

संयुक्तराज्य अमेरिकाले तयार पारेको बहुचर्चित मध्यपूर्व शान्ति योजनामा प्यालेस्टिनीका लागि ५० अर्ब अमेरिकी डलर भन्दा बढी रकम संकलन गर्ने उद्देश्य राखेको छ।

उरुग्वे र जापानबीचको खेल बराबर

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत नेपाली समयअनुसार शुक्रबार बिहान सम्पन्न प्रतिस्पर्धामा उरुग्वे र जापानबीचको खेल दुईदुई गोलको बराबरीमा टुंगिएको छ।

अर्जेन्टिना र पाराग्वेबीचको खेल बराबर

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न प्रतिस्पर्धामा अर्जेन्टिना र पाराग्वेबीचको खेल एकएक गोलको बराबरीमा टुंगिएको छ।

भिएआरको निर्णयमा गुनासो छैन–टेटे

ब्राजिलका प्रशिक्षक टेटेले आफ्नो टोलीले दुई पटक अग्रता लिए पनि दुवै पटक भिएआरबाट मान्यता नपाएकोमा कुनेै गुनासो नभएको बताए।

अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक खटाउने

संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा थप एक हजार जना सैनिक पठाउने तयारी गरेको जनाएको छ। इरानसँग पछिल्लो समयमा तनाव उत्पन्न भइरहेकै बेला अमेरिकाको यो निर्णय आएको अधिकारीहरुले जनाएका छन्।

भारतले पनि अमेरिकी सामानमा कर बढायो

भारतले २८ किसिमका अमेरिकी सामानमा कर वृद्धि गरेको जनाएको छ। अमेरिकाले भारतलाई दिइआएको व्यापार सुविधा कटौती गरेको बदलामा उक्त कदम चालेको भारतीय अधिकारीहरुले जनाएका छन्।

नेता किमको इच्छामा निर्भर

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच यसअघि सन् २०१८ को जुन १२ का दिन सिंगापुरमा र सन् २०१९ को फेब्रुअरी २७ र २८ का दिन भियतनाममा दुईवटा शिखर बैठक भइसकेका छन्।

हवाई दुर्घटनामा दुई जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

हवाई दुर्घटनामा दुई जनाको मृत्यु

संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

आप्रवासीको प्रवाह रोक्न मेक्सिको तयार, भन्सार नबढाउन अमेरिका सहमत

अमेरिकाले बढाउन सक्ने थप करबाट जोगिन मेक्सिकोले अवैध रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीको प्रवाह रोक्न ‘अभूतपूर्व कदम’ उठाउन सहमति जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्