११ भाद्र २०८३ बिहीबार
image/svg+xml

भोटेकोशी बाढी : चीनतर्फ ५५८ जना बेपत्ता, वर्षा र कठिन भूभागले उद्धारमा चुनौती

स्थानीय सञ्चारमाध्यमका अनुसार उद्धारमा कठिन मौसम र जटिल भूभाग प्रमुख चुनौती बनेका छन्। घटनास्थलमा वर्षा जारी रहेकाले थप पहिरो तथा अवरोध तालको जोखिम रहेको बताइएको छ।

भोटेकोशी बाढी : टिमुरेदेखि चितवनसम्मको प्रतिकार्य प्रयास

बुधबार बिहान रसुवास्थित भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा सबैभन्दा बढी प्रभावित भए।

बाढी प्रभावित क्षेत्रमा ६ एसएसपीको कमाण्डमा ड्रोनसहितको विशेष प्रहरी टोली परिचालन

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित जिल्लाहरूमा खोज, उद्धार, शव व्यवस्थापन र सडक खुलाउने कार्यलाई तीव्र बनाउन नेपाल प्रहरीले ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को कमाण्डमा विशेष जनशक्ति परिचालन गरेको छ।

भोटेकोशी बाढी : सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनःप्रवेश परीक्षा र छात्रवृत्ति परीक्षा स्थगित गरेको छ।

एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपालको अर्का जित

एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई पराजित गरेको छ।

रसुवा बाढीमा कपिलवस्तुका एक प्रहरीसहित चार जना सम्पर्कविहीन

रोजगारीका सिलसिलामा रसुवाको भोटेकोशी नदी आसपासका क्षेत्रमा रहेका उनीहरू बुधबार बिहान बाढी आएपछि परिवारको सम्पर्कमा छैनन्।

रसुवा बाढी : एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा १ करोड सहयोग घोषणा

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

रसुवा बाढी : उदयपुरका इन्जिनियरसहित सात जना सम्पर्कविहीन

जिल्ला प्रशासन कार्यालयले दिएको प्रारम्भिक जानकारीअनुसार रसुवा क्षेत्रमा विभिन्न काम गर्दै आएका उनीहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्।

चितवनमा शवको खोजी, पहिचान तथा व्यवस्थापन

त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शवको खोजी, पहिचान तथा व्यवस्थापनका लागि चितवनमा आवश्यक तयारी गरिएको छ।

नुवाकोट पुगेर घाइतेहरुको अवस्था बुझ्दै प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाह बाढीले क्षति पुर्‍याएको नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षणका लागि पुगेका छन्।

रसुवा बाढीमा मधेशका ३० जना सम्पर्कविहीन (नामसहित)

रसुवामा आएको बाढी तथा पहिरोपछि मधेश प्रदेशका विभिन्न जिल्लाका ३० जना सम्पर्कविहीन भएका छन्।

रसुवा बाढी : जलविद्युत आयोजनामा काम गर्ने ताप्लेजुङका चार जना सम्पर्कविहीन

त्रिशुली र भोटेकोशीसहितका नदीमा आएको बाढीका कारण त्यहाँस्थित जलविद्युत आयोजनामा काम गर्न गएका ताप्लेजुङका चार जना वेपत्ता भएको प्रारम्भिक विवरण बाहिर आएका छन् ।

भोटेकोशी बाढीपछि चीनमा अलपत्र नेपालीलाई दूतावासको सम्पर्कमा आउन आग्रह

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण चीनमा अलपत्र परेका नेपाली नागरिकलाई बेइजिङस्थित नेपाली राजदूतावासले सम्पर्कमा आउन आग्रह गरेको छ।

भोटेकोशी बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, ३६ जना सम्पर्कमा आए

बाढीपछि विभिन्न जिल्लामा हालसम्म १७७ शव फेला परेका छन्। रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ३२ र नवलपरासी पश्चिममा ६ शव फेला परेको विवरणमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्