१० मंसिर २०८१ सोमबार
image/svg+xml

महाधिवेशनबाट काँग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ, नत्र राम्रो हुँदैनः नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन्।

पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढनुको विकल्प छैन: सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढनुको विकल्प नरहेको बताएका छन्।

मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउँछ: नेता सिंह

नेता सिंहले पार्टीको १४औँ महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए । उनले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको उल्लेख गर्दै विवाद भएका जिल्लामा विधानअनुसार समस्या समाधान गर्नुपर्ने बताए।

प्रधानमन्त्री देउवा तानाशाह बन्न खोजे : सिंह

हामीलाई पनि काँग्रेसको इतिहास थाहा छ, कस्ता कस्ता तानाशाहलाई ढालेका छौँ भने पार्टीभित्र कोही तानाशाह बन्न खोज्छ भने त्यसलाई हामी सशक्त रुपमा के गर्नुपर्छ गर्छौं

संविधान अनुसार नै देउवा प्रधानमन्त्री बनेको कुरालाई ढाकछोप नगर्न एमालेलाई चेतावनी

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा संविधानको मर्म र भावना अनुसार नै प्रधानमन्त्री बनेको कुरालाई ढाकछोप गर्ने प्रयास नगर्न प्रतिपक्ष दल नेकपा (एमाले) लाई चेतावनी दिएका छन्।

काँग्रेसले सरकारको नेतृत्व लिनुपर्छ : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बेला आएको बताएका छन्। शनिबार स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रताका सेनानी स्व सूर्यप्रसाद रेग्मीको प्रथम पुण्य स्मृति दिवस तथा श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै उनले देश कठिन मोडमा पुग्दा काँग्रेसले जिम्मेवारी काँधमा लिएर निकास दिँदै आएको छ भने।

कांग्रेस सरकारमा जानु हुँदैन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका छन्। सिमरा विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले कांग्रेसलाई सरकारमा जान हतार नगरी विद्यमान सङ्कटलाई निकास दिनतिर भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।

वैशाखका लागि तोकिएको चुनाव हुनै नसक्ने कांग्रेस नेता सिंहको दाबी

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले वैशाखमा तोकेको चुनाव कुनै हालतमा हुन नसक्ने ठोकुवा गरेका छन्। नेपाली कांग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले दुई तिहाईको सरकार भएरपनि संसदमा विश्वासको मत लिन नसक्ने सरकारबाट चुनाव हुनै नसक्ने जिकिर गरे।

पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व आवश्यक : नेता सिंह

नेपाल महिला संघका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवसका अवसरमा संघको केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान अवस्थामा महिलाको चुनौती र नेपाली कांग्रेसको विधान’ विषयक भर्चुअल अन्तक्रियामा उनले कांग्रेसको नेतृत्वप्रति कार्यकर्ताको भरोसा गुम्दै गएको बताएका हुन् ।

सभापतिको स्वाभाविक उम्मेदवार हुँ : प्रकाशमान सिंह

१४औं महाधिवेशनमा म सभापतिको स्वाभाविक उम्मेदवार हुँ । पार्टीमा प्रतिबन्धित अवस्थादेखि नै सक्रिय हुँदै जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति भइसके । सरकारमा पनि मन्त्री, उपप्रधानमन्त्री, संसदीय दलको उपनेता भइसके, अब दलको नेता र पार्टी सभापति हुने कुरा अस्वाभाविक होइन ।

सत्याग्रहीको माग चाँडो पूरा गर्नुहोस् : नेता सिंह

नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सत्याग्रहीले राखेको माग तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेका छन्। कोरोना भाइरसको सबल व्यवस्थापन र जीवन रक्षा गर्न माग गर्दै युवाले वसन्तपुरमा शुरु गरेको सत्याग्रहमा आज ऐक्यबद्धता जनाउँदै उनले कोरोना परीक्षणको दायरा बढाएर सत्याग्रहीले राखेको माग पूरा गर्न आग्रह गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्