८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सूर्यप्रसाद श्रेष्ठको सूर्यास्त-विम्ब लाेकार्पण

साहित्यिक पत्रकार संघले पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको आत्मकथा सूर्यास्त–विम्बको लोकार्पण गरेकाे छ।

स्थिर समय र निर्वाचनका दिन नियोकले २ हजार पर्यवेक्षक परिचालन गर्ने

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले निर्वाचन प्रचारप्रसारका क्रममा तराईका केही जिल्लाहरुमा भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग भएको पाइएको बताएको छ।

स्थानीय पर्यवेक्षण कर्तालाई नियोकले गरायो अनुशिक्षण

आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्ने स्थानीय पर्यवेक्षण कर्ताहरुका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सोमबार एकदिने अनुशिक्षण गराएको छ।

निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षण अनुमति

मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको छ।

मुलुकभर महोत्सवमय मतदान

संविधान सभाबाट नयाँ संविधान जारी भएपछि दोस्रोपटक शुक्रबार भएको स्थानीय तह निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

'उपनिर्वाचनमा आचारसंहिता पालना भएन'

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले उपनिर्वाचनका समयमा राजनीतिक दलहरुबाट आचारसंहिता पालना नभएको बताएको छ। बुधबार उपनिर्वाचन २०७६ को अन्तिम पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा यस्तो बताएको हो।

चुनाव पर्यवेक्षण गर्न थाई पूर्वउपप्रधानमन्त्री नेपालमा

२१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पर्यवेक्षण गर्न थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री काठमाडौं आएका छन् । कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसन प्रमुख भई उनी यहाँ आएका हुन् । कार्टर सेन्टरको पर्यवेक्षण टोलीमा अमेरिकाका पूर्वराजदूत पिटर बर्ले पनि छन् ।

निर्वाचन पर्यवेक्षण गर्न इयुले ४२ करोड खर्च गर्ने

युरोपियन युनियनले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पर्यवेक्षण सुरु गरेको छ।

निर्वाचनसम्बन्धी विधेयकमा संशोधन हुनुपर्छ – पर्यवेक्षण समिति

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले व्यवस्थापिका–संसद्मा प्रस्तुत भएका निर्वाचनसम्बन्धी विधेयकलाई संशोधन गरेर मात्र पेस गर्न आग्रह गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्