१२ चैत्र २०८२ बिहीबार
image/svg+xml

मौरीपालनबाट करोड कमाउने विनोद भन्छन्: पैसा विदेशभन्दा स्वदेशमा धेरै छ

विसं २०५५ देखि माहुरीपालन व्यवसाय गर्दै आएका उनबाटै सिकेको सीपबाट कैयौँ युवाहरू माहुरीपालन व्यवसायमा संलग्न भएका छन्।

इतिहासकै ठूलो अर्थतन्त्र बनाए पनि हामी मध्यावधि चुनाव हार्न सक्छौँ : ट्रम्प

उनले देशभित्र ठूलो मात्रामा लगानी भइरहेको उल्लेख गर्दै कारखाना, कार उत्पादन केन्द्र, कृत्रिम बौद्धिकता (एआई) लगायतका परियोजनाहरू अघि बढिरहेको बताए।

भ्याली पब्लिक र न्युटन फाइनलमा

आयोजक भ्याली पब्लिक र न्युटन आइतबार १९औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ फाइनलमा प्रवेश गरेका छन्।

एमालेको ११ औं महाधिवेशन : आज उम्मेदवारी मनोनयन

आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर भोलि मतदान गर्ने तयारी छ।

पालिकाबाट राष्ट्रिय परिचयपत्र पाउँदा सेवाग्राही खुसी

तीन महिनामा प्रशासन कार्यालयमा दुई हजार ६५९ महिला र दुई हजार ७२९ पुरुष गरी पाँच हजार ३८८ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन भएको प्रजिअ अधिकारीले जानकारी दिए।

अस्ट्रेलियाको सिड्नीमा बुबा-छोराको गोलीबारी : १० वर्षीया बालिकासहित १६ को मृत्यु

घटनास्थल आर्चर पार्क नजिकैको खेल मैदानमा आयोजित ‘हनुक्का बाइ द सी’ कार्यक्रममा करिब एक हजार व्यक्ति जम्मा भएका थिए।

एमाले बन्दसत्र: यस्तो हुनेछ केन्द्रीय कमिटी

नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ।

राजनीतिसँगै कृषिजन्य उत्पादनको व्यापारमा नेत्री राई

भूमिगत राजनीतिदेखि चार वर्षसम्म सङ्घीय संसद्को जिम्मेवारी निर्वाह गरिसकेकी नेता राईलाई सुरुमा व्यापारमा हात हाल्न निकै जोखिम थियो।

दुई साता बित्यो, अझै अज्ञात छिन् पुलमुनि मृत भेटिएकी महिला

कालो वर्णकी, कालो लामो कपाल भएकी मधेसी मूलकी अन्दाजी ५०/५५ वर्षकी महिलाको शव पुलमुनि फेला परेको प्रहरी भनाइ छ।

बजार अनुमगनमा थप सक्रिय बन्दै विभाग

विभागले सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन देशव्यापी रूपमा स्थानीय प्रशासनसमेतको सहयोगमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको छ।

सुन्तलाबाट किसानको जीवन फेरिँदै : वार्षिक ५ लाख कमाइ

कृषि पकेट कार्यक्रम अन्तरगत गत वर्ष वडाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरी किसानलाई उन्नत जातका सुन्तलाका विरुवा वितरण गरेको थियो।

लोकतन्त्रमा ‘बिग टेक’ को प्रभाव

मेटाका अनुसार नेपालमा फेसबुकका एक करोड ४० लाख प्रयोगकर्ता छन्। यो नेपालको कुल जनसंख्याको झन्डै आधा हो।

प्रहरी वृत्त बौद्धको पुनर्निर्माण सम्पन्न

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागी भएर जलेको प्रहरी वृत्त बौद्धको भवन स्थानीयवासी एवं विभिन्न सङ्घसंस्थाको सहयोगमा पुनःनिर्माण सम्पन्न गरी आइतबारदेखि प्रयोगमा ल्याइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्