७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बीमा बोर्डमा डा.लोहनी र डा.भुसाललाई एनएमसी अध्यक्षमा नियुक्त गर्ने तयारी

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनी र नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा डा. चोपलाल भुसाललाई नियुक्त गर्ने तयारी गरेको छ।

पदभार ग्रहणलगत्तै स्वास्थ्य मन्त्री बस्नेतले गरे ४ निर्णय

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले पदभार ग्रहण गरेका छन्। बस्नेतले बिहीबार पदभार ग्रहण गरेका हुन्।

सरकारमा थपिए कांग्रेसका तीन नेता

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दाहाल नेतृत्वको सरकारमा सहभागी गराउने विषयमा गठबन्धनका दलहरूबीच छलफल जारी रहेका बेला बुधबार कांग्रेसका तीन नेतालाई मन्त्रिपरिषद्मा सहभागी गराइएको हो।

सिन्धुपाल्चोकमा पहिलो अजेन्डा विपद् व्यवस्थापन

चाहे नेताहरूको भाषणमा होस् वा प्रतिबद्धतापत्र, दलहरूले बाढीपहिरो तथा भूकम्पपीडित जनताको उद्धार, प्रकोप नियन्त्रण तथा बाढी पहिरोले पु¥याएकोे क्षतिको पुनर्निर्माण गर्ने कबोल गरेका हुन्छन्।

सरकार अझै २/३ वर्ष चलोस् भन्ने कांग्रेसको कामनाः नेता बस्नेत

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले वर्तमान सरकारको दिनगन्ती सुरु भइसकेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्