१३ आश्विन २०८१ आइतबार
image/svg+xml

एमालेले पोखरामा किन्यो दश करोडको भवन

एमाले गण्डकीले करीब १० करोडमा पोखरा–८ सिमलचौरमा रहेको मानबहादुर गुरुङको १० आना क्षेत्रफलमा बनेको पाँचतले घर किनेको हो। पोखरा–८ सिर्जनाचोकमा मूल सडकले भेट्ने यो भवन ४० हात मोहडा र त्यत्तिनै हात पिछाड छ।

एमाले गण्डकी प्रथम–अधिवेशन निर्वाचनमा मोबाइल र पर्चा लैजान रोक

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको निर्वाचनमा मोबाइल,पर्चा पम्प्लेट लैजान रोक लगाइएको छ।

एमाले गण्डकी अधिवेशन: निर्देशन लत्याउँदै पिएस र केआर प्यानलसहित चुनावी मैदानमा

तर केन्द्रको निर्देशन लत्याउँदै पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ (पिएस) र स्थायी कमिटी सदस्य खगराज अधिकारी (केआर) समूहले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन्।

एमाले गण्डकी अधिवेशन: अध्यक्षका लागि पिएस र खगराज आमनेसामने हुने

एमाले गण्डकीले चुनावी कार्यतालिका सार्वजनिक गर्दै नया नेतृत्व छान्न बुधबार दिउँसो १ बजेदेखि चुनाव हुने जनाएको छ।

एमाले गण्डकीको चुनाव विहीबार

नेकपा एमालेले गण्डकी प्रदेशको नयाँ नेतृत्व छान्न चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। एमाले गण्डकीले नयाँ नेतृत्व सहमतिमा चयन नभएको खण्डमा चुनावी प्रतिष्पर्धाबाट छान्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

एमाले गण्डकी प्रदेश अधिवेशन सुरु, अध्यक्ष ओली आएनन्

नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशन आजदेखि पोखरामा सुरु भएको छ। अमरसिंहचौरमा भएको उद्घाटनमा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भनिएपनि अन्तिम समयमा ओली सहभागी भएनन्।

एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन

एमाले संगठन विभाग प्रमुख अधिकारी कास्की १ को १ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनी पूर्व गृहमन्त्रीका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रीपनि हुन्।

एमाले गण्डकीको पुरानै प्रतिबद्धता

नेकपा एमाले गण्डकी प्रदेशले पुरानै प्रतिबद्धता दोहो¥याएको छ। आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पुरानै प्रतिबद्धता दोहो¥याउँदै ‘प्रतिबद्धता पत्र’ सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्