काठमाडौँ क्षेत्र नं ६ः पुराना र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा
आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन्।
आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन्।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न काठमाडौं–६ मा सत्ता र प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरू आमनेसामने भएका छन्।
सांसद प्रधानले संसद बैठकमा गणकपुरक सख्या नपुग्दा तीन मिनेट घण्टी बझाउनुपर्ने स्थिति भएको भन्दै संसदहरुप्रति नकारात्मक समाचार बाहिर गएको बताए। उनले सांसदहरुको बायोम्याट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गरी संसदमा बस्ने र नबस्ने सांसदहरुको सही मूल्यांकन हुनुपर्ने बताए।