२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

श्रमदानबाट पुल निर्माण

चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण गरिएको छ। इच्छाकामना गाउँपालिका-७ को गर्दास र स्याङ्दी जोड्ने पुल गाउँपालिकाको लगानी र नागरिकको श्रमदानबाट निर्माण गरिएको हो।

चाडपर्वको बेला गाउँमा नै रमाइलो

तनहुँ व्यास नगरपालिका-३ निवासी डा. विनय शाह दसैं मनाउन पुर्ख्याैली गाउँ गोरखा गाउँ फर्किए। फूलपातीकै दिन उनी सपरिवार आफ्नो जन्मस्थानमा गएका हुन्।

बराहपोखरीबाट एक करोड ७५ लाखको खसी बिक्री

दसैँतिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट एक करोड ७५ लाख बढीको खसी काठमाडौँ निर्यात भएको छ।

घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

तनहुँको आँबुखैरेनी गाउँपालिकाले दसैँलाई लक्षित गरी घरदैलोमा पुगेर लाभग्राहीलाई ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छ।

हुलाकी राजमार्गको पुल अधुरै

हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलाको पुल अधुरै छ।

दसैँको मुखमा प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि...

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ।

रामपुरमा गाउँबस्तीबाटै सामाजिक भत्ता वितरण

पाल्पाको रामपुर नगरपालिका–१ का ७५ वर्षीय शेयरबहादुर खाण एक दिनको समय बिताएर बैंकमा पालो पर्खेर भत्ता सामाजिक सुरक्षा बुझ्ने गर्थे। उनलाई भत्ता बुझ्न रामपुर बेझाडस्थित बैंकमा नपुगेसम्म अर्को विकल्प थिएन।

झोलुङ्गे पुल बनेसँगै आवागमन सहज

म्याग्दीको मालिका गाउँपालिका–१, खोप्ती र वडा नं ६ लाई जोड्ने म्याग्दी नदीमाथि बनेको पटेरनीघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।

तिनकुने हत्या प्रकरण : जन्म कैद रायसहितको प्रतिवेदन प्रहरीले बुझायो

काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य स:मिलमा गत भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ।

कसैले सुनेन गजुरीका पहिरो विस्थापितका पीडा

गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन्। विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन्।

आँखाको ज्योति फर्किदा दङ्ग !

पलाता गाउँपालिका-३ छलाहाँका ८७ वर्षीय काँसी रोकायाको पछिल्लो तीन वर्ष कष्टपूर्ण रह्यो। आँखाको दृष्टि गुमेपछि उनको जीवन नै रोकिएको जस्तो थियो।

आनन्द वियोगमा शोकमग्न सपही ‘आब हम केकरा बेटा कहब’

बेलाबेला होस खुल्नेबित्तिकै उनी बौवा (छोरा आनन्द साह) लाई ल्याइदिनू भन्दै चिच्याउँछिन्, एक छिनपछि मूच्र्छा पर्छिन्।

दिप्रुङ चुइचुम्माद्वारा निःशुल्क यातायात सेवा बन्द

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क यातायात सेवालाई कटौती गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्