अध्यक्ष दाहालसमक्ष विधान मस्यौदा पेस
नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा समितिले आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष विधानको मस्यौदा पेस गरेको छ।
नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा समितिले आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष विधानको मस्यौदा पेस गरेको छ।
उनले भने, 'मलाई टुरिष्ट उम्मेदवार भनेर अनावश्यक हल्ला फैलाएको छ, यसअघिको निर्वाचनमा एमालेसँगै हुँदा त्यति बेला पनि म उम्मेदवार थिए, त्यति बेला म मनाङकै बासिन्दा हुँदा पनि टुरिष्ट भइन तर अहिले लमजुङकै बासिन्दा भइसके अहिले कसरी टुरिष्ट उम्मेदवार हुन्छुु?'
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताएका छन्।
मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा लमजुङबाट दोस्रो तहका प्रभावशाली नेताद्वय देवप्रसाद गुरुङ र पृथ्वी सुब्बा गुरुङले प्रतिस्पर्धा गर्दैछन्।