८ मंसिर २०८१ शनिबार
image/svg+xml

यी राशिले हेर्न हुँदैन ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण

ग्रहण मंगलबार दिउँसो ४ बजेर ५३ मिनेटमा स्पर्श भइ ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरुले बताएका छन्।

यस्तो छ ग्रस्तास्त खण्डग्रास सूर्यग्रहणको सामूहिक प्रभाव

कार्तिक कृष्ण औँसीका दिन आज खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दै छ। यो एउटा निश्चित समयको अन्तरालमा नियमित तथा अनिवार्य रूपमा हुने प्राकृतिक आकाशीय घटना हो।

आज खण्डग्रास सूर्यग्रहण लाग्दै

कार्तिक कृष्ण औँसीका दिन आज खण्डग्रास ९थोरै सूर्य ढाक्ने० सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

सूर्यग्रहणः स्वाती नक्षत्र र तुला राशिलाई कष्ट

कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ। दिउँसो ४ः५२ बजेदेखि ग्रहणले स्पर्श गर्ने छ। ग्रहणकै अवस्थामा बेलुकी ५ः२४ बजे सूर्यास्त हुनेछ।

कात्तिक ८ गते मंगलबार खण्डग्रास सूर्यग्रहण

शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ।

खण्डग्रास सूर्यग्रहण सुरु

खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको सूर्यग्रहण अपरान्ह २ बजेर २३ मिनेटमा सकिनेछ । ३ घण्टा ३३ मिनेट अवधिको देखिने ग्रहण विश्वका विभिन्न मुलुकबाट वलय सूर्यग्रहण देख्न सकिनेछ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यस्तो देखियो सूर्यग्रहण (तस्बिरसहित)

सूर्यग्रहण सुरु भएको छ । नेपाल पञ्चांग निर्णायक समितिकाअनुसार बिहान १०ः५० बजेदेखि खण्डग्रास सूर्यग्रहण सुरु भएको हो। यो दिउँसो दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ।

आज खण्डग्रास सूर्यग्रहण

नेपाल पञ्चांग निर्णायक समितिले आइतबार खण्डग्रास सूर्यग्रहण लाग्ने जनाएको छ। समितिका अनुसार बिहान १०ः५० बजेदेखि दिउँसो २ बजेर २३ मिनेटसम्म खण्डग्रास सूर्यग्रहण (आधा सूर्य ढाकिने) लाग्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्