हवाई कारबाहीमा सात आतङ्ककारी र एक प्रहरीको मृत्यु
अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा आइतबार भएको हवाई कारबाहीमा परी सात इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी मारिएका अफगान रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ।
अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा आइतबार भएको हवाई कारबाहीमा परी सात इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी मारिएका अफगान रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ।
पूर्वी भारतीय राज्य झारखन्डमा रहेको पटाका कारखानामा भएको आगलागीका कारण आठ व्यक्तिको मृत्यु भएको छ।
झापाको भद्रपुर नगरपालिका – १० का ७१ वर्षीय डम्बरबहादुर लिम्बूको करेन्ट लागेर मृत्यु भएको छ।
घर लिपपोत गर्ने कमेरो माटो खन्नेक्रममा ढिस्कोले पुरिएर ओखलढुंगामा १५ वर्षे बालकको मृत्यु भएको छ। घर पोत्नका लागि कमेरा खन्नेक्रममा ढिस्कोले पुरिएर आईतबार सुनकोशी गाउँपालिका–४ का नविन राईको मृत्यु भएको हो।
तानसेन नगरपालिका–५, बतासेडाँडाको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर १३ वर्षीय मनिष विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अफगानिस्तानको सुरक्षा बलले समानगन प्रान्तमा गरेको कारबाहीमा तालिवानका वरिष्ठ वित्तीय व्यवस्थापकको मुल्लाह रमाजुल्लाहको मृत्यु भएको अफगानी अधिकारीले आइतबार जनाएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ५ मा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ।
अमृत थापा १३ वर्षका भए, उनी सिद्ध आधारभूत माध्यमिक विद्यालयमा कक्षा आठमा पढ्छन । तुमेवा गाँउपालिका–५ हाङगुमका यि कलिला बालकको दैनिकी निक्कै कठिनको छ । बिहान उठेर गाईवस्तुलाई घासपात गर्ने, घरमा खानपकाएर बुबा र दिदीलाई खुवाउने अनि हतार हतार विद्यालय जाने उनको दैनिकी हो । दमालका साथिहरू खेल्दै रमाउदै गर्दा उनलाई परिवारको बोझ र वियोगको पीडाले थिच्छ उनलाई । विद्यालयबाट पनि हतार हतार घर फर्किनु पर्छ । घरको कामले थाकेका उनको घरमा राती पढ्का लाागि राम्रो बत्ति पनि छैन । वृद्धि विकासको उत्सुक उमेरमा व्यवहारको गहुँगोभारीले थिचेको छ।
पूर्वी चीनको झिआङ्सी प्रान्तको साङ्गली उपनगरमा रहेको एक पटाका कारखानामा शुक्रबार साँझ विस्फोट हुँदा सात व्यक्तिको मृत्यु भएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका वडा नं ३ स्थित तिनाउ जलविद्युत्को ड्याम नजिकै शनिबार बिहान पहाडमाथिबाट खसेको ढुंगे पहिरोले गुडिरहेका ट्रक र कारलाई च्याप्दा तीनजनाको ज्यान गएको छ।
पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ । पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन।
रामेछापको रामेछाप नगरपालिका ८ बाबियाखर्कको बितिटारमा शुक्रबार विहान ९ः३० बजे बस दुर्घटना भएको छ। रामेछापबाट मन्थली हुँदै काठमाडौँ आउँदै गरेको बा २ ख ६३७२ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।
हिमाली गाउँपालिका–६ स्थित राँगे भिरमा पहिरोमा पुरिएर एक युवकको ज्यान गएको छ भने १५ वटा भेडा पुरिएर मरेका छन् । मृत्यु हुनेमा हुम्ला श्रीनगरका ३५ वर्षका तुलबहादुर बुढा रहेका छन्।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैँतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण विहीबार मृत्यु भएको छ।
चितवनको भरतपुर महानगरपालिका–२२ स्थित केरुङगा खोला तर्ने क्रममा बगाएर आज एक जनाको मृत्यु भएको छ।