पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
दुलेगौंडा-लामागाउँ सडकअन्तर्गत दुलेगौंडा-लिलाचोक खण्ड २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ को लागतमा स्तरोन्नति सुरु भएको छ।
गण्डकी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’ राखेको छ।
मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ ।
मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री हरिबहादुर चुमानले पदबहाली गरेका छन्।
वीरेन्द्रताल भन्दा करिब २२ किलोमिटर तल बुढीगण्डकीको ढाप र अझै तलको जगतमा राखिएको स्वचालित जल सतह मापन केन्द्रले आइतबार पानीको सतह करिब ६० सेन्टिमिटर बढेको देखाएको थियो।
गण्डकी प्रदेशमा नयाँ आर्थिक वर्षको साढे ९ महिनामा केवल ३२ प्रतिशत मात्रै बजेट खर्च भएको छ। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ अन्तर्गत बैशाख ८ गतेसम्ममा केवल ३१.९२ प्रतिशत मात्र बजेट खर्च गरेको हो।
यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
अधिवेशन सुरू भएको जानकारी गराएर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए।
नेपाली कांग्रेसले आज दिउँसो ३ बजेका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ।
गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएको छ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
विश्वासको मत लिने तयारी भएपनि बहुमत पुग्ने सम्भावना भने न्यून छ। किनकि मुख्यमन्त्रीका लागि दाबी पेस गर्दाको भन्दा गण्डकीमा फरक सिनारियो देखिएको छैन।
गण्डकी प्रदेशका ११ जिल्ला मध्ये हिमालपारिको जिल्ला मुस्ताङ बाहेक सबै जिल्लामा आगलागी भएको प्रदेश वन निर्देशनालयले बताएको छ। निर्देशनालयका अनुसार चैत मसान्तसम्मको तथ्यांक अनुसार योवर्ष गण्डकीको झन्डै १२ सय ५० हेक्टर क्षेत्रफल वन क्षेत्र आगलागीले जलेर खरानी बनेको छ।