१९ वैशाख २०८१ बुधबार
image/svg+xml

अखिल बलिपूर्ति आज, नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजै अखिल बलिपूर्ति गर्नुपर्ने जनाएको छ। औपचारिक रुपमा नवदुर्गाको प्रसाद लगाउने क्रम आजै सकिन्छ।

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम तेस्रो दिन पनि जारी

आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसादस्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहल बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्