१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अब कृषियोग्य जग्गामा रजिष्ट्रेशन शुल्क छुट हुने

स्थानीय तहले जग्गा वर्गीकरण गर्दा कृषि योग्य जमिन घटाउदै गए पछि सरकारले कृषि योग्य जमिन कायम राख्न कर छुट लगायतका विभिन्न नयाँ नीति ल्याउने भएको छ।

दक्षिणकालीको प्रादुर्भाव र पशुबलिको परम्परा

एकपटक नेपाली गाइडले विदेशी पर्यटकहरूलाई दक्षिणकाली मन्दिरमा घुमाउन लगेछ। त्यो दिन शनिबार परेछ। दक्षिणकालीलाई बलि दिनेहरू धेरै नै रहेछन्।

दक्षिणकाली नगरपालिकाः पुरानै अनुहार, पुरानै एजेण्डा

काठमाडौँको दक्षिणकाली नगरपालिकामा सबै राजनीतिक दलका प्रतिबद्धता र योजनाहरु पूरानै छन्। दलहरुले उम्मेदवारमा पनि पुरानैलाई प्राथमिकता दिएका छन्।

दक्षिणकालीमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा

माओवादीका उम्मेदवार सञ्जीव लामाले २ हजार ४ सय ८१ मत ल्याएका थिए। अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनतासमाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाबीचको गठबन्धनबाट कांग्रेसका उमेदवार बनेकाले कांग्रेसले जित हासिल गर्ने आधारहरू देखिएका छन्। अघिल्लो निर्वाचनमा छुट्टाछुट्टै लडेको अवस्थामा पनि कांग्रेसले ४ सय २६ मतले जितेको थियो।

दक्षिणकाली पूर्णसाक्षर नगर घोषणा

काठमाडौंको दक्षिणकाली नगरपालिका पूर्णसाक्षर नगरको रूपमा घोषणा भएको छ। मंगलबार त्रिभुवन आदर्श माविको प्रांगणमा भएको औपचारिक कार्यक्रममा नगरपालिकालाई साक्षर घोषणा गरिएको थियो।

हलेसी तुवाचुङ–दक्षिणकालीबीच भगिनी सम्बन्ध

खोटाङको हलेसी तुवाचुङ नगरपालिका र काठमाडौंको दक्षिणकाली नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ।

रत्नपार्क आउँदै गरेको बस दुर्घटना, तीनको अवस्था गम्भीर, चालक फरार

दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस मंगलबार दुर्घटनामा परेको छ। दुर्घटनामा परी घाइते भएका २४ मध्ये ३ को अवस्था गम्भीर रहेको  छ।

‘जनतालाई विकासको प्रत्याभूत गराएका छौं’

जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो? जनप्रतिनिधि भएर आएसँगै वडामा थुप्रै काम गरेका छौं । वडा कार्यालयले विकास निर्माणको कामलाई पहिलो प्रथामिकतामा राखेर काम गरिरहेका छौं ।

‘व्यावसायिक कृषिलाई प्रवद्र्धन गरेका छौं’

जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो? स्थानीय तह २० वर्ष जनप्रतिनिधिविहीन भयो । लामो समय जनप्रतिनिधि नहुँदा स्थानीय तहले गति लिन सकेको थिएन । २०७२ सालको भूकम्पले वडामा रहेका पानीका मुल तथा मुहान सुके ।

‘व्यावसायिक कृषिलाई प्रवद्र्धन गरेका छौं’

जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो? स्थानीय तह २० वर्ष जनप्रतिनिधिविहीन भयो । लामो समय जनप्रतिनिधि नहुँदा स्थानीय तहले गति लिन सकेको थिएन । २०७२ सालको भूकम्पले वडामा रहेका पानीका मुल तथा मुहान सुके ।

‘चालू आवमा अधिकांश कच्ची सडक कालोपत्रे गर्नेछौं’

जनप्रतिनिधि भएपछि जनताले महसुस गराउने के–के काम गर्नुभयो? जनप्रतिनिधि भएर आएसँगै चालू आर्थिक वर्षमा नगरपरिषद्बाट ८५ लाखको बजेट तथा नीति कार्यक्रम सार्वजनिक ग-यौं । गत वर्ष ल्याएको नीति तथा कार्यक्रममा समावेश भएका योजनालाई मूर्तरूप दिएर कार्यान्वयनमा ल्याएका छौं ।

‘एमाले–माओवादीबीच एकता हुन नदिन दक्षिणकालीमा कालो बोका भाकल’

नेकपा एमालेका स्थायी कमिटी सदस्य केशब बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाएका छन्।

दक्षिणकालीको भञ्ज्याङमा बस पल्टियो, २ को मृत्यु, २७ घाइते

दक्षिणकालीको भञ्ज्याङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। दक्षिणकालीबाट काठमाडौँ आउँदै गरेको बा १ ख ९९९९ नम्बरको दक्षिणकाली यातायातको बस विहीबार विहान दुर्घटना भएको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ।

काठमाडौंको दक्षिणकाली नगरपालिकामा काँग्रेस विजयी

काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका मोहन बस्नेत विजयी भएका छन् । उनी ४६९८ मतसहित विजयी घोषित भएका हुन् । एमालेका मेयर उम्मेदवार शशी शर्मा अर्यालको ४२६८ र माओवादी केन्द्रका उर्गेन लामाले २४८१ मत प्राप्त गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्