२७ माघ २०८२ मंगलबार
image/svg+xml

प्रतिनिधिसभा निर्वाचनमा खर्च निर्धारण : काठमाडौंका ५ क्षेत्रलाई २५ लाख, दुर्गमका २६ क्षेत्रलाई ३३ लाख

निर्वाचन आयोगले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्न सक्ने अधिकतम खर्च निर्धारण गरेको छ।

फागुन २१ गते महाभारत हुँदैछ, कौरव तिर उभिने हो कि पाण्डव तिर, फैसला गर्नुहोला: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश जोगाउने जिम्मा अब जनताको हातमा आएको बताएका छन्।

प्रधानमन्त्रीद्वारा कृतज्ञता ज्ञापन

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका निम्ति भारतबाट प्राप्त सहयोगका भारत सरकारप्रति कृतज्ञता ज्ञापन गरेकी छन्।

न्युजिल्यान्डविरुद्ध यूएईले टस जितेर ब्याटिङ रोज्यो

आइसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत जारी समूह ‘डी’ को ११ औं खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले न्युजिल्यान्डविरुद्ध टस जितेको छ।

फागुन ३ देखि १७ सम्म देशभर मतदाता शिक्षा कार्यक्रम

आयोगले निर्वाचनलाई लक्षित गर्दै देशभर रहेका ६ हजार ७ सय ४३ वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्ने जनाएको छ ।

नवलपुर-२ का मतदाता भन्छन् : चुनावी वाचा केही पूरा भए, केही अधुरै छन्

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का मतदाता अघिल्लो चुनावमा गरेका वाचा सम्झिन थालेका छन्।

आयुर्वेदिक औषधि सुधार सिक्दै

आयुर्वेदिक औषधि उत्पादनलाई गुणस्तरीय, सुरक्षित र वैज्ञानिक बनाउने उद्देश्यले आयुर्वेदमा काम गर्नेहरूका लागि कर्णाली प्रदेशमा तीन दिने सुसंस्कृत उत्पादन अभ्यास सम्बन्धी आयुर्वेद तालिममा सहभागी भएका छन्।

टी-२० विश्वकप: नेदरल्यान्ड्ससँग नामिबिया पराजित

आईसीसी टी-२० पुरुष विश्वकप अन्तर्गत समूह 'ए' को हालै सम्पन्न खेलमा नामिबिया नेदरल्यान्डससँग ७ विकेटले पराजित भएको छ।

बालेन्द्रको 'रोड सो' : जनता हेरेको हेर्‍यै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मधेसको दूरदेहातका मतदातामा लहर ल्याउन हुलाकी राजमार्ग केन्द्रित 'रोड सो' गरेका छन्।

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती सोमबार राति मृत फेला परेका हुन्।

आनासँगको ब्रेकअपको चर्चाबिच ‘रमिताको पिरती’ मा सुशान्तको गीत

आना शर्मा र सुशान्त केसीको ब्रेकअप भएको चर्चाबीच सिनेमा रमिताको पिरती को सुशान्तको स्वरमा रहेको गीत सार्वजनिक भएको छ।

बागमती प्रदेश सभाबाट ९० विधेयक पारित

यस्तै प्रदेशसभाबाट ५० मूल ऐन पारित भएका र २१ संशोधन पारित भएका सचिव दर्जीले बताए। प्रदेशसभामा दर्ता भएका १४ अध्यादेशमध्ये शतप्रतिशत स्वीकृत भएको र सातवटा प्रतिस्थापन तथा पाँचवटा निष्क्रिय भएको उनले जानकारी गराए।

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखका साथै पृतनापतिहरूको सहभागिता रहेको उक्त बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गर्दै समग्र सुरक्षा व्यवस्थाको अवस्थाबारे जानकारी गराएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्