पुर्चौडीमा आँखा उपचार केन्द्र स्थापना
पुर्चौडी नगरपालिका र च्यारिटी हेल्थ फाउन्डेशन कैलालीको सहकार्यमा नगरपालिकामै पहिलो पटक आँखा उपचार केन्द्र स्थापना गरिएको हो।
पुर्चौडी नगरपालिका र च्यारिटी हेल्थ फाउन्डेशन कैलालीको सहकार्यमा नगरपालिकामै पहिलो पटक आँखा उपचार केन्द्र स्थापना गरिएको हो।
‘कला संस्कृति जगेर्ना हाम्रो अभियान, कफलखाना गिरेगडा मेला पुर्चौडीको पहिचान’ भन्ने नारासहित देउडा प्रतियोगिता सञ्चालन हुने वडा नं. १ का वडाध्यक्ष गणेशबहादुर गडाले जानकारी दिए।
बैतडीको पुर्चौडी नगरपालिकाका विद्यार्थीले कक्षा १२ सम्म निःशुल्क पढ्न पाउने भएका छन्।
पहिरोका कारण क्षति पुर्याएका ठाउँमा अनुगमन गरेर प्रभावित परिवारलाई राहत दिने उद्देश्यले अनगुमन गर्न थालेको नगरप्रमुख दीपकबहादुर बमले बताए। बिहीबार पुर्चौडी नगरपालिका–१ का कलावती धानुकको घरमा पुगेर क्षतिको विवरण संकलन गरिएको छ।
बैतडीको पुर्चौडी नगरपालिकाले वडाका संख्या बढाउने भएको छ। नगर कार्यपालिकाको पहिलो बैठकले तीनवटा वडा थप्ने निर्णय गरेको हो।