२५ असार २०८१ मंगलबार
image/svg+xml

अन्तर नगर महिला कबड्डी प्रतियोगिताको फाइनल आज : बुटवल उपमहानगरपालिका र मैलौली नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै

अन्तर नगर महिला कबड्डी प्रतियोगिता अहिले ८ बजेदेखि सुरु हुँदै छ।

बँदेल आक्रमणका घाइतेको प्रादेशिक अस्पतालमा उपचार हुँदै

बुधबार साँझ गाउँमा पसेको बँदेलको बथानले आक्रमण गर्दा घाइते भएको स्थानीयले जानकारी दिए।

बैतडीबाट तीन जना युवती बेपत्ता

प्रहरी र परिवारजनका अनुसार जिल्लाको मेलौली नगरपालिकाकी २ जना र पाटन नगरपालिकाकी १ जना युवती बेपत्ता भएका हुन्।

मेलौलीमा दुई र सुर्नयामा एक दिन सार्वजनिक विदा

मेलौली नगरपालकाले कार्तिक २१ र २२ गते दुई दिन सार्वजनिक विदा दिएको छ। मेलौली नगरपालिकास्थित मेलौली भगवती मन्दिरमा लाग्ने जात्राका लागि नगरपालिका क्षेत्रभरि दुई दिन सार्वजनिक विदा दिइएको नगरपालिकाले जनाएको छ।

मेलौलीमा डाक्टर अभावपछि नगरपालिकाले थाल्यो पहल

बैतडीको तल्लोसोराड क्षेत्रको एकमात्र रेफरल सेन्टरका रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा डाक्टर अभाव भएपछि त्यसको व्यवस्थाको पहल थालिएको छ।

चितुवाको आक्रमणबाट बैतडीमा वृद्ध घाइते

चन्दलाई घर नजिकैको बारीमा चितुवाले आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए। बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासो फसेको थियो।

बलात्कारको आरोप लागेका वडाध्यक्ष कारागार चलान

जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसका विष्ट विजयी

बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भुकम्प) विजयी भएका छन्। गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको नगरपालिकामा माओवादीका चन्दले जितेका हुन्।

मेलौलीमा महिलाको शव भेटियो

बैतडीको मेलौली नगरपालिका–७ ल्वाथलीमा एक महिलाको शव फेला परेको छ। करिब ३६ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

नगरपालिकाले बढायो एकल पुरुष र टुहुरा बालबालिकाको भत्ता

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुष र टुहुरा बालबालिकालाई दिदै आएको भत्ता बढाएको छ। आगामी आर्थिक वर्षदेखि एकल पुरुष र टुहुरा बालबालिका भत्ता बढाएको हो।

बैतडीको मेलौलीका विद्यालय बन्द

शनिबार वडा नम्बर ७ तोल्या गाउँमा एक जनालाई कोरोना देखिएपछि वैशाख १४ गतेसम्मका लागि नगरपालिकाका भित्रका सबै विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ।

मेलौली–पेश्वर सडक स्तरोन्नति सुरु

बैतडीको मेलौली–पञ्चेश्वर सडक स्तरोन्नति सुरु भएको छ । पाटन–पञ्चेश्वर सडकअन्तर्गत मेलौली खण्ड स्तरोन्नति सुरु गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्