२८ असार २०८३ आइतबार
image/svg+xml

६० करोडको सडक योजना, तीन वर्षमा २ प्रतिशत मात्रै प्रगति

करिब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको भौतिक प्रगति सम्झौता अवधि सकिन लाग्दासमेत करिब २ प्रतिशतमा सीमित रहेको तथ्य सार्वजनिक भएको छ।

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका ११ भारतीयमध्ये १० जनाको उद्धार गरिएको छ।

गृहमन्त्रीसहित मन्त्रीहरूले गरे खरिपाटी होल्डिङ सेन्टरको अवलोकन

गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेका छन्।

सुनकोसी–मरिण डाइभर्सनको बाँध निर्माण पुनः सुरु गर्ने तयारी

आयोजनाका अनुसार अबको एक सातापछि बोलपत्र खोलिने र मूल्याङ्कनपछि निर्माण कम्पनी छनोट गरी बाँध निर्माणको काम पुनः सुरु गरिनेछ।

सुदूरपश्चिम प्रदेश : सत्तारुढ दलबिच बजेटको विवाद चर्किँदा सरकार धरापमा

सुदूरपश्चिममा सत्तारुढ दलबिच बजेटका विषयमा चर्किएको विवादले प्रदेश सरकार धरापमा परेको छ।

पहिरो पन्छाएपछि खुल्यो बेंसीशहर–चामे सडक

लमजुङको बेंसीसहर नगरपालिका–६ स्थित खरखरेमा खसेको पहिरो पन्छाएपछि हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडक खण्ड पुनः सञ्चालनमा आएको छ।

भक्तपुरको खरिपाटी होल्डिङ सेन्टरमा जे देखियो...

बालबालिकाको पठनपाठनमा सहजता होस् र नागरिकले सरकारी तथा अन्य आवश्यक अनलाइन सेवा उपयोग गर्न सकून् भन्ने उद्देश्यले इन्टरनेटको व्यवस्था गरिएको स्थानीय व्यवस्थापन पक्षले जनाएको छ।

सरकारले मानसिक स्वास्थ्यबारे देशव्यापी अभियान चलाउने

मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको छ।

विश्वकप रंगशालामा नेपाली झन्डा फहराउँदै चर्चित युट्युबर आईशोस्पिड

विश्वकप फुटबल २०२६ अन्तर्गत अर्जेन्टिना र स्विट्जरल्याण्ड बीचको क्वार्टरफाइनल खेलका क्रममा चर्चित अमेरिकी युट्युबर एवं स्ट्रिमर आईशोस्पिड नेपाली झन्डासहित देखिएका छन्।

ढोका थुनेर ऐन, कानुन नबनाउन यातायात व्यवसायीको चेतावनी

सरकारले चर्को जरिवाना शुल्क तोकेर यातायात सञ्चालन सम्बन्धी ऐन बनाउने तयारी गरेपछि यातायात व्यवसायीहरू रुष्ट बनेका छन्।

दीपाश्री निरौलालाई ब्रेन ट्युमर, सफल भयो शल्यक्रिया

स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएकी उनको वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको टोलीले शल्यक्रिया सम्पन्न गरेको हो।

अभिनेत्री दीपाश्री निरौलालाई ब्रेन ट्युमर

छायांकनको व्यस्त तालिकाबीच स्वास्थ्यमा समस्या देखिएपछि गरिएको चिकित्सकीय परीक्षणमा उनको मस्तिष्कमा ट्युमर रहेको पुष्टि भएको थियो।

मधेश प्रदेशसभा : बजेट लगायतका समस्या समाधान गर्न कार्यदल गठन

मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ।

आत्मदाह गरेका गणेशको परिवारलाई नेता बस्नेतले गरे एक लाख सहयोग, छोरीलाई स्नातकसम्म पढाउने प्रतिबद्धता

उनले गणेशकी छोरीलाई संस्थागत विद्यालयमा राखेर स्नातकतह सम्मको अध्ययन निःशुल्क गराउने प्रतिवद्धता गरेका छन्।

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ का तयारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्